DG Creation

गृहपृष्ठ ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन सकिँदैन : प्रचण्ड

ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन सकिँदैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन नसकिने बताएका छन् ।

शनिबार बसेको समाजवादी मोर्चाको बैठकअघि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘…ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन सकिँदैन, नेपाली जनता त्यसको लागि तयार छैन । यसमा सरकार गम्भीर बनोस्’ प्रचण्डले भने ।

प्रकाशित समय १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation