गृहपृष्ठ विदेश
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय सम्मेलन र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा पुर्याएको छ । यूरोपका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुने टुगो लागेको छ ।...
काठमाडौं । चीनमा निर्मित कृत्रिम बुद्धिमत्ता (एआई) आधारित स्मार्ट चस्माले विश्व बजारमा तीव्र विस्तार गर्दै नयाँ प्रविधि उद्योगमा चर्चा बटुल्न थालेका छन् । एआई, अग्मेन्टेड रियालिटी (एआर) र एक्सटेन्डेड रियालिटी (इआर) चस्माको माग बढ्दै जाँदा चिनियाँ ब्रान्डहरूले अन्तर्राष्ट्रिय बजारमा आफ्नो...
स्पेसएक्सको फाल्कन-९ रकेटको प्रयोगविहीन अपर स्टेज चन्द्रमाको सतहमा ठोक्किएको अनुमान गरिएको छ। यद्यपि, वैज्ञानिकहरूले घटनाको औपचारिक पुष्टि हुन अझै समय लाग्ने बताएका छन्। ठोक्किने क्षणको कुनै प्रत्यक्ष तस्बिर उपलब्ध छैन, किनकि त्यसबेला चन्द्रमाको परिक्रमा गरिरहेका कुनै पनि अन्तरिक्षयानले उक्त घटना...
अमेरिकी सरकारले पर्यटक (बी-२) र व्यवसायिक (बी-१) भिसाका लागि लागू गरिएको भिसा बन्ड (धरौटी) कार्यक्रमलाई स्थायी बनाएको छ। नयाँ व्यवस्थाअनुसार नेपालसहित ५० देशका नागरिकले अमेरिकी पर्यटक वा व्यवसायिक भिसाका लागि आवेदन दिँदा १० हजार वा २० हजार अमेरिकी डलरसम्म (करिब...
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका सरकारी कर्मचारीहरूको खोजी तथा निगरानी सुरु गरेको छ। यसक्रममा मन्त्रालयले बुधबार दुई जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ। मन्त्रालयद्वारा जारी...
काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानमा सम्भावित स्थल सेना परिचालनका लागि व्यापक रणनीतिहरू तयार पारेको छ । विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै सीबीएस न्यूजले जनाए अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलबीचको जारी द्वन्द्वका सन्दर्भमा थप सैन्य कदम...
थियानजिन (चीन), १४ भदौः प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ । शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा आज अपराह्न यहाँ आइपुग्नुभएका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग थियानजिन अतिथिगृहमा भेटवार्ता...
तुर्कमेनिस्तान, २२ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी पग्लने गतिलाई कम गर्न सँगै मिलेर काम गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ । हिमनदी पग्लँदा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पार्ने जलवायु परिवर्तनको असरसम्बन्धी ‘साइड इभेन्ट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ठोस कार्यहरूद्वारा हाम्रा...
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्धविराम केही घण्टाभित्र लागू हुने बताएका हुन् । प्रारम्भमा इरानले युद्धविराम सुरु गर्नेछ...
युनान (कुन्मिङ), ५ असारः मित्रराष्ट्र चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा छदिने नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु भएको छ । चीनको वाणिज्य मन्त्रालय र युनान प्रान्त सरकारको संयुक्त आयोजनामा सुरु भएको अन्तरराष्ट्रिय व्यापार प्रदर्शनी तथा मेलामा दक्षिण तथा दक्षिणपूर्वी एसियाका ६०...
अभिनेत्री तथा निर्मात्री (फिल्ममेकर) ऋचा घिमिरे अमेरिकामा स्थापित नेक्स्ट जेनेरेसन जिनियस प्रविधिमूलक शैक्षिक कम्पनी कोड मन्त्रको ब्रान्ड एम्बासडर नियुक्त भएकी छन्। प्रविधिको दुनियाँमा बालबालिकालाई तयारी गराउने कम्पनीको लक्ष्यसँग ऋचाको दूरदृष्टि मेल खाने भएकाले उनलाई एम्बासडर नियुक्त गरिएको बताइएको छ ।...










