गृहपृष्ठ खेलकुद
विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा आएका केप भेर्डेका अनुभवी गोलरक्षक जोसिमार एभोरा डियास (भोजिन्हा) चिलीको प्रतिष्ठित क्लब कोलो–कोलोमा आबद्ध भएका छन्। ४० वर्षीय गोलरक्षकलाई क्लबले मंगलबार औपचारिक रूपमा सार्वजनिक गरेको हो। धेरै वर्ष साना क्लब र तल्लो डिभिजनका टोलीबाट खेलेका...
विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डो अब आफ्नो लामो समयदेखिकी जीवनसाथी जर्जिना रोड्रिगेजसँग विवाह बन्धनमा बाँधिने भएका छन्। करिब आठ वर्ष लामो प्रेम सम्बन्ध, सुख–दुःखका अनगिन्ती क्षण र पारिवारिक यात्रापछि यी चर्चित जोडीले आफ्नो सम्बन्धलाई विवाहमार्फत नयाँ अध्यायमा प्रवेश गराउने...
ललितपुर । हायर ग्राउन्ड नेपालद्वारा आयोजित फन रन २०२६ शनिबार जावलाखेल फुटबल मैदानमा सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा २,००० भन्दा बढी सहभागीको उत्साहजनक उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय महिला महिनाको अवसरमा आयोजना गरिएको ५ किलोमिटर फन रनरवाकले विभिन्न उमेर...
काठमाडौँ, ७ मङ्सिरः यही मङ्सिर १ गतेदेखि सुरु भएको क्रिकेटको महाकुम्भ अर्थात् नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज ‘विश्राम दिन’ । जसअनुसार आज कुनै पनि खेलको तालिका छैन । कूल ३२ मध्ये आठ खेल भइसकेका छन् । विश्रामपछिको दिन अर्थात् सोमबारका...
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फिफा वरीयतामा १३ स्थानको फड्को मार्दै ८७औं स्थानमा उक्लिएको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले हालसम्मकै उच्च स्थान हासिल गरेको हो। नेपालले हालै उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोटमा लाओस र श्रीलंकाविरुद्ध...
घोराही(दाङ), २६ असारः जिल्ला क्रिकेट सङ्घले एसिसी पुरुष यु–१६ इस्टर्न जोन कप विजेता नेपाली टोलीका सदस्य शुभम खनाल र सहायक प्रशिक्षक सञ्जु क्षेत्रीलार्ई घोराहीमा सम्मानित गरेको छ । विजेता टोलीका महत्वपूर्ण सदस्य लमही नगरपालिका–५ का खनाल र सहायक प्रशिक्षक घोराही...
दमौली (तनहुँ), १० असारः गण्डकी प्रदेश कबड्डी सङ्घको आयोजना, प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग र जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सोमबारदेखि दमौलीमा अन्तरजिल्ला कबड्डी प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा प्रदेशभित्रका तनहुँ, गोरखा, नवलपुर, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीको...
कास्की, ७ जेठ : देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’ हुने भएको छ । नेपाल भलिबल सङ्घको आयोजनामा पहिलोपटक राजधानी बाहिर हुन लागेको यस प्रतियोगिताको...
दुई हप्ताअघि उपाधि जितेको लिभरपुलसँग पछि परेको आर्सनलले दोस्रो हाफमा उत्कृष्ट पुनरागन गर्दै प्रिमियर लिगमा अंक खोसेको छ। आइतबार राति एनफिल्डमा भएको खेलमा लिभरपुल र आर्सनलले २–२ को बराबरी गोल गर्दै अंक बाँडेका हुन्। खेलको पहिलो हाफमा नै २ गोलले...
काठमाडौँ, १६ वैशाखः सक्षमविक्रम शाह र प्रदीप खड्का ११औँ सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिङ्गल्समा क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौँ जिल्ला टेनिस सङ्घद्वारा आयोजित प्रतियोगितामा आज सक्षमले अभिनय अछामीलाई ६–० र ६–० तथा प्रदीपले...
काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ । बिहीबार हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा भएको सिरिजको पहिलो खेलमा कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको थियो । नेपाललले निर्धारित २० ओभरमा ४...










