DG Creation

गृहपृष्ठ सुचना प्रविधि

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना
पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना मोबाइल उपकरणको पुनःप्रयोग बढाउने योजना अघि सारेको छ । कम्पनीले ट्रेड–इनमार्फत संकलन हुने पुराना स्मार्टफोन तथा अन्य उपकरणलाई परीक्षण र मूल्यांकन गरी आवश्यकताअनुसार पुनःप्रयोगमा ल्याउने जनाएको हो । सामसङले सोमबार नेपालमा नयाँ...

नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै
नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा सहभागी हुने विभिन्न ब्रान्डका स्टल निर्माण तथा व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार एक्स्पो सुरु हुन अब दुई दिन बाँकी रहँदा...

विश्व बजारमा चिनियाँ एआई चस्माको आकर्षण बढ्दै
विश्व बजारमा चिनियाँ एआई चस्माको आकर्षण बढ्दै

काठमाडौं । चीनमा निर्मित कृत्रिम बुद्धिमत्ता (एआई) आधारित स्मार्ट चस्माले विश्व बजारमा तीव्र विस्तार गर्दै नयाँ प्रविधि उद्योगमा चर्चा बटुल्न थालेका छन् । एआई, अग्मेन्टेड रियालिटी (एआर) र एक्सटेन्डेड रियालिटी (इआर) चस्माको माग बढ्दै जाँदा चिनियाँ ब्रान्डहरूले अन्तर्राष्ट्रिय बजारमा आफ्नो...

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै
गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो फोल्डको पहिलो आधिकारिक टिजर सार्वजनिक गरेको छ । आगामी अगस्ट १२ मा हुने औपचारिक सार्वजनिक कार्यक्रमअघि कम्पनीले सार्वजनिक गरेको छोटो भिडियोले नयाँ डिभाइसको प्रारम्भिक झलक दिएको हो । टिजर भिडियोमा...

नेपालबाट भिडाको अन्तर्राष्ट्रिय यात्रा सुरु, हिरो मोटोकर्पले सार्वजनिक गर्‍यो नयाँ विद्युतीय दुईपाङ्ग्रे
नेपालबाट भिडाको अन्तर्राष्ट्रिय यात्रा सुरु, हिरो मोटोकर्पले सार्वजनिक गर्‍यो नयाँ विद्युतीय दुईपाङ्ग्रे

काठमाडौं — हिरो मोटोकर्पअन्तर्गतको विद्युतीय दुईपाङ्ग्रे ब्रान्ड भिडा (VIDA) ले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको छ। कम्पनीले नेपालबाटै आफ्नो विश्वव्यापी विस्तारको सुरुआत गर्दै भिडा भिएक्स–२ स्कुटर शृङ्खला र भिडा डर्ट–ई के–३ विद्युतीय अफ–रोड मोटरसाइकल सार्वजनिक गरेको...

मोबिलिटीदेखि शिक्षासम्मका दर्जनौँ सेवा एउटै एपबाट फिरिरी
मोबिलिटीदेखि शिक्षासम्मका दर्जनौँ सेवा एउटै एपबाट फिरिरी

काठमाडौं । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै ‘फिरिरी भेन्चर्स प्रा. लि.’ ले यसलाई पूर्ण ‘अल–इन–वन’ इकोसिस्टमका रूपमा बजारमा ल्याएको...

स्पेसएक्सको फाल्कन-९ चन्द्रमामा ठोक्किएको दाबी
स्पेसएक्सको फाल्कन-९ चन्द्रमामा ठोक्किएको दाबी

स्पेसएक्सको फाल्कन-९ रकेटको प्रयोगविहीन अपर स्टेज चन्द्रमाको सतहमा ठोक्किएको अनुमान गरिएको छ। यद्यपि, वैज्ञानिकहरूले घटनाको औपचारिक पुष्टि हुन अझै समय लाग्ने बताएका छन्। ठोक्किने क्षणको कुनै प्रत्यक्ष तस्बिर उपलब्ध छैन, किनकि त्यसबेला चन्द्रमाको परिक्रमा गरिरहेका कुनै पनि अन्तरिक्षयानले उक्त घटना...

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १२ भदौ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा...

पहिलो महिला प्रहरी सम्मेलन सम्पन्न
पहिलो महिला प्रहरी सम्मेलन सम्पन्न

काठमाडौँ ६ भदौः नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा भएको दुई दिवसीय प्रथम महिला प्रहरी सम्मेलन आज सम्पन्न भएको छ । बिहीबारदेखि सुरु भएको सम्मेलन समापन गर्दै गृहसचिव गोकर्णमणि दुवाडीले सम्मेलनले नेपाल प्रहरीको इतिहासमा लैङ्गिक समावेशीकरण र सशक्तीकरणको यात्रामा नयाँ अध्यायको...

हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे
हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

काठमाडौँ, ३ भदौः हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्बीर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ । काठमाडौँमा आज हुलाक सेवा विभागद्वारा आयोजित सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले टाँचा लगाउनुभयो...

अब इम्बोस्ड नम्बर अनिवार्य
अब इम्बोस्ड नम्बर अनिवार्य

काठमाडौँ, २० साउनः सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो । आज सम्पन्न बैठकले आगामी असोज १ गतेदेखि...

Global
DG Creation