DG Creation

गृहपृष्ठ राजनीति

आदिवासी जनजातिको अधिकार कसैको निगाहमा प्राप्त भएको होइन : आङ्देम्बे
आदिवासी जनजातिको अधिकार कसैको निगाहमा प्राप्त भएको होइन : आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधानको रक्षा गर्ने कार्यकारी निकायबाटै संविधानप्रति शंका उत्पन्न हुने गतिविधि भइरहेकाले त्यसतर्फ सचेत हुनुपर्ने बताएका छन् । ३२औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आङ्देम्बेले संविधानलाई ‘सगरमाथाभन्दा उचो’ बनाउने संकल्प...

कांग्रेसको १५औँ महाधिवेशन निष्पक्ष र सबैको सहभागितामा हुनुपर्नेमा जोड
कांग्रेसको १५औँ महाधिवेशन निष्पक्ष र सबैको सहभागितामा हुनुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको १५औँ महाधिवेशन सबै पक्षको सहभागिता, स्वामित्व र सम्मानसहित निष्पक्ष तथा पारदर्शी ढंगले हुनुपर्ने बताएका छन् । आइतबार नेपाली कांग्रेसको राष्ट्रिय भेलाबारे छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै नेता महतले...

आदिवासी जनजातिले पाएको अधिकार पनि सही ढंगले सदुपयोग भएन : अध्यक्ष मगर
आदिवासी जनजातिले पाएको अधिकार पनि सही ढंगले सदुपयोग भएन : अध्यक्ष मगर

काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजातिले प्राप्त गरेका अधिकारको समेत सही ढंगले सदुपयोग गर्न नसकेको बताएका छन्। शनिबार ३२औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित ‘सन् १९९३ देखि २०१६ सम्म नेपालका आदिवासी जनजातिको हक अधिकार संरक्षण,...

जनताको मन पढ्न नसक्दा हाम्रा रिपोर्टिङ गलत साबित भए : शंकर पोखरेल
जनताको मन पढ्न नसक्दा हाम्रा रिपोर्टिङ गलत साबित भए : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले जनताको मन र उनीहरूका समस्या बुझ्न नसक्दा निर्वाचनमा पार्टीका आन्तरिक रिपोर्टिङहरू गलत सावित भएको बताएका छन् । शनिबार पुष्पलाल स्मृति दिवसका अवसरमा ‘मिसन पार्टी जागरण–२०८३’ अन्तर्गत ‘संगठन निर्माणमा देखिएका समस्याहरू ः संगठन...

पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल
पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम हुने भए आफू महामन्त्री पद छाड्न तयार रहेको बताएका छन् । शनिबार काठमाडौं कांग्रेसको महानगरपालिका वडा नम्बर २६ कार्यसमिति सम्मान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले पार्टीको सभापति संस्था भएकाले सभापतिभन्दा माथि...

संसदीय निर्देशनपछि एलपी ग्यास ट्र्याकिङ र बजार अनुगमन तीव्र
संसदीय निर्देशनपछि एलपी ग्यास ट्र्याकिङ र बजार अनुगमन तीव्र

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले संसदीय समितिको निर्देशनपछि एलपी ग्यास ट्र्याकिङ प्रणाली विकास तथा बजार अनुगमनको कामलाई तीव्रता दिइएको बताउनुभएको छ। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको २०८३...

जनताका आशा–अपेक्षा फेरि टुट्न थाले : विप्लव
जनताका आशा–अपेक्षा फेरि टुट्न थाले : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सूचना तथा सञ्चारमाध्यमसँग पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारप्रति जनस्तरमा असन्तुष्टि बढ्दै गएको दाबी गरेका छन् । उनले विद्रोहपछि जनादेश प्राप्त सरकारले जनताको भावना, आकांक्षा र विशेषगरी नयाँ पुस्ता (जेनजी)...

एकताबद्ध र सशक्त कांग्रेसले मात्रै देशका समस्या समाधान गर्न सक्छ : नैनसिंह महर
एकताबद्ध र सशक्त कांग्रेसले मात्रै देशका समस्या समाधान गर्न सक्छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता र संगठन सुदृढीकरणमा जोड दिएका छन् । ‘देश र कांग्रेस जोड्ने अभियान’ अन्तर्गत आयोजित एकता, सद्भाव र विमर्श कार्यक्रममा बोल्दै महरले कांग्रेसलाई एकताबद्ध, सशक्त र जनमुखी पार्टी बनाउनुपर्ने बताएका हुन् ।...

उपभोक्ता अदालत गठनदेखि डिजिटल बजार नियमनसम्म सरकारको ध्यान जानुपर्छ : सांसद रोशनी मेचे
उपभोक्ता अदालत गठनदेखि डिजिटल बजार नियमनसम्म सरकारको ध्यान जानुपर्छ : सांसद रोशनी मेचे

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति, वितरण, मूल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन, उपभोक्ता हक संरक्षण तथा प्रवद्र्धनका विषयमा छलफल भएको छ । बैठकमा नेकपा एमालेकी सांसद रोशनी मेचेले छलफल...

मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन
मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन

काठमाडौँ, ७ साउनः महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले आज सिंहदरबारस्थित दिवा शिशु केन्द्रको स्थलगत अनुगमन गर्नुभएको छ  । सो अवसरमा मन्त्री बादीले केन्द्रको सेवा सञ्चालन, बालबालिकाका लागि उपलब्ध हेरचाह सेवा, भौतिक पूर्वाधार तथा समग्र...

स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन अर्थ मन्त्रालयलाई संसदीय समितिको निर्देशन
स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन अर्थ मन्त्रालयलाई संसदीय समितिको निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न र विद्यमान कर तथा भन्सार महसुलको पुनरावलोकन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने भएको छ। ​समितिका सभापति रहबर अन्सारिले नेपाली उद्योगहरूले लामो समयदेखि आफ्नो प्रतिस्पर्धात्मक...

Global
DG Creation