DG Creation

गृहपृष्ठ कला साहित्य

पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बालेश्वरी मन्दिर
पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बालेश्वरी मन्दिर

भारदेउ (ललितपुर), ७ मङ्सिरः धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिले आकर्षकस्थलका रूपमा परिचित फूलबारी (कोन्ज्योसोम) डाँडाको फेदीमा रहेको बालेश्वरी मन्दिर पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म पनि सम्पन्न भएको छैन । सङ्घीय सरकारअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष...

अब ठूलो पर्दामा ‘हरिबहादुर’
अब ठूलो पर्दामा ‘हरिबहादुर’

काठमाडौँ, १२ भदौः नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ । उहाँले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गर्नुभएको उक्त पात्रले समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्दै दर्शकको मन जितेको...

बखानमा ‘बखान’को सार्वजनिक
बखानमा ‘बखान’को सार्वजनिक

चितवन, ९ भदौः पत्रकार बसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’को कार्यक्रमकाबीच विमोचन गरिएको छ । उपन्यासका मुख्य पात्र बखानसिंह गुरुङ्ले स्थापना गर्नुभएको बखान बहुउद्देश्यीय सहकारी संस्थामा बखानको विमोचन गरिएको हो । बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारणमन्त्री बिनु रायमाझी पौडेलले...

आलेखः धर्म र संस्कृतिसँग जोडिएका भक्तपुरको नौ हिटी
आलेखः धर्म र संस्कृतिसँग जोडिएका भक्तपुरको नौ हिटी

भादगाउँ, २२ साउनः भक्तपुर नगरपालिका–१ को दुगुरेको स्वकी अजिमा हिटीमा स्नान गरी नजिकको स्वकि (स्वाःस्वाः) अजिमालाई जल चढाइ पूजा चढाए दम रोग निको हुने धार्मिक विश्वास रहेको छ । अहिले पनि स्थानीयहरु स्वाःस्वाः आउँदा औषधिले काम नगरेपछि स्वकी अजिमा पूजा...

‘भोजपुर प्रतिभा पुरस्कार’बाट शाक्य पुरस्कृत
‘भोजपुर प्रतिभा पुरस्कार’बाट शाक्य पुरस्कृत

टक्सार (भोजपुर), २३ असार : प्रत्येक बर्ष एक स्रष्टालाई प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार निवासी प्रेम शाक्य पुरस्कृत हुनुभएको छ । त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले शाक्यलाई आइतबार एक कार्यक्रमबीच सम्मान तथा पुरस्कृत गरेको हो । विसं २०४५ देखि...

संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे
संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे

काठमाडौँ, ५ असारः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुलुकको संस्कृति र सम्पदाको सही सदुपयोग गर्न सके देश समृद्ध हुने बताउनुभएको छ । सांस्कृतिक संस्थानको ५३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले देश समृद्धिको बाटोमा अघि बढिरहेको र त्यसका...

‘ऊनको स्वीटर’: दर्शक उत्साहजनक, कमाइ आक्रामक
‘ऊनको स्वीटर’: दर्शक उत्साहजनक, कमाइ आक्रामक

नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ले दर्शकको उत्साहजनक साथ पाएको छ। वैशाख २६ गते रिलिज भएको यस फिल्मले शुक्रबार र शनिबार आक्रामक कमाइ गरेको हो। पहिलो विकेन्ड (शुक्रबार र शनिबार) यस फिल्मले घरेलु बक्सअफिसमा १ करोड ३७ लाख ६९ हजार...

शाक्यको ‘करूणा’ माथि धुलिखेलमा विमर्श
शाक्यको ‘करूणा’ माथि धुलिखेलमा विमर्श

काभ्रेपलाञ्चोक, २० वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीपत्नी राधिका शाक्यद्वारा लिखित ‘करूणा’ आत्मकथामाथि आज काभ्रेपलाञ्चोकको धुलिखेलमा विमर्श गरिएको छ । कार्यक्रमका वक्ताहरूले करूणामा प्रस्तुत जीवन भोगाइका फरकफरक विषयले मानव जीवनको सबै विषयमा करूणा झल्किएको विचार व्यक्त गरे । धुलिखेल नगरपालिका प्रमुख...

३२ जना साहित्यकारलाई मानार्थ सम्मान गर्दै तेस्रो लेखक दिवस मनाइयो
३२ जना साहित्यकारलाई मानार्थ सम्मान गर्दै तेस्रो लेखक दिवस मनाइयो

काठमाडौँ। नेपाली लेखक संघले उपत्यकामा तेस्रो राष्ट्रिय लेखक दिवस मनाएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा कार्यक्रम गर्दै उक्त दिवस मनाएको हो। कार्यक्रममा प्रमुख अतिथिका रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे उपस्थित थिए। तेस्रो दिवसको रुपमा...

शैक्षिक अवस्था सुधार गर्न सिकाइ मेला
शैक्षिक अवस्था सुधार गर्न सिकाइ मेला

मन्थली (रामेछाप), २३ मङ्सिर : गोकुलगङ्गा गाउँपालिकाको  शैक्षिक  अवस्था सुधार गर्न पालिकाले प्रारम्भिक बाल विकास सिकाइ मेला आयोजना गरेको छ । सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको समन्वय तथा चाइल्ड एड जर्मनको आर्थिक सयोगमा गोकुलगङ्गा गाउँपालिकाले पालिकाका ३३ विद्यालयलाई सहभागी गराएर...

राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण

काठमाडौँ, ५ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित  तथा आम नागरिकको जीवनस्तर सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भन्ने जनतालाई भरोसा जागृत गराउनु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य भएको बताउनुभएको छ । राष्ट्रपति...

Global
DG Creation