DG Creation

गृहपृष्ठ ताजा खबर

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको नेता एनपी साउदले जानकारी दिएका छन्। बैठकमा वडा अधिवेशन असोज...

बाढी–पहिरोको विपद्मा सरकारको ढिलासुस्तीप्रति कडा आलोचना
बाढी–पहिरोको विपद्मा सरकारको ढिलासुस्तीप्रति कडा आलोचना

काठमाडौं । बाढी–पहिरोको विपद्का बेला नागरिकको उद्धारलाई प्राथमिकता दिनुपर्नेमा सरकार प्रचार, भाषण र राजनीतिक गतिविधिमा केन्द्रित भएको भन्दै कडा आलोचना गरिएको छ। विपद्बाट स्थानीय तहका आफ्नै संरचना, बस्ती र नागरिक प्रभावित भएको अवस्थामा उनीहरूलाई काठमाडौंमा बसेर निष्क्रिय भएको आरोप लगाउनु...

बाढी प्रभावितलाई औषधि आयातकर्ता संघद्वारा तीन करोड वराबरको सामग्री हस्तान्तरण
बाढी प्रभावितलाई औषधि आयातकर्ता संघद्वारा तीन करोड वराबरको सामग्री हस्तान्तरण

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि नेपाल औषधि आयातकर्ता संघले अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोलेरा भ्याक्सिन, टिटानास भ्याक्सिन, एन्टिरेविज भ्याक्सिन, प्यारासिटामोल इन्जेक्सनलगायत करिब तीन करोड रुपैंयाँ बराबरको औषधि लगायतका स्वास्थ्य सामग्री गरिएको संघका अध्यक्ष पवन...

जलबायु परिवर्तनसँगै हिमालले बगायो बिनासका आँसु, राहतमा जोडौं सहयोगी हात
जलबायु परिवर्तनसँगै हिमालले बगायो बिनासका आँसु, राहतमा जोडौं सहयोगी हात

  प्रकृतिका अनुपम सौन्दर्यले भरिपूर्ण, लाङटाङको काखमा मुस्कुराइरहने रसुवा जिल्ला एउटा भौगोलिक भूभाग मात्र थिएन। नेपाली इतिहाससँग जोडिएको वीरता, स्वाभिमान र प्राकृतिक सुन्दरताको संगम स्थल थियो। तर, जब प्रकृतिले आफ्नो लय छाडेर रौद्र रूप धारण गरिन् तब त्यो सबै सभ्यता...

भोटेकोशी विपत्तिमा सम्पर्कविहीन ओखलढुंगेलीको खोज तथा उद्धारका लागि गृहसचिवको ध्यानाकर्षण
भोटेकोशी विपत्तिमा सम्पर्कविहीन ओखलढुंगेलीको खोज तथा उद्धारका लागि गृहसचिवको ध्यानाकर्षण

भोटेकोशी क्षेत्रमा आएको विपत्तिपछि सम्पर्कविहीन रहेका ओखलढुंगेली नागरिकको तत्काल खोजतलास, उद्धार तथा अवस्थाबारे परिवारलाई जानकारी गराउन राज्य व्यवस्था तथा सुशासन समितिका पूर्वसभापति एवं पूर्वसांसद रामहरि खतिवडाको नेतृत्वमा आज गृहसचिवलाई भेटी सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ। भेटका क्रममा पूर्वसांसद खतिवडाले सम्पर्कविहीन...

कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः कृषि मन्त्री चौधरी
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः कृषि मन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले कृषि कर्जाको पहुँच विस्तारसँगै किसानले बुझ्ने भाषामा वित्तीय तथा कृषि सम्बन्धी चेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ। कृषि कर्जाको वर्तमान अवस्था तथा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका क्रममा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे...

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृह मन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, बारा जिल्लाका...

ओखलढुङ्गाको विद्युत् समस्या समाधान गर्न प्राधिकरणसँग खतिवडाको आग्रह
ओखलढुङ्गाको विद्युत् समस्या समाधान गर्न प्राधिकरणसँग खतिवडाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद रामहरि खतिवडाले ओखलढुङ्गामा देखिएको विद्युत् आपूर्तिको समस्या दीर्घकालीन रूपमा समाधान गर्न नेपाल विद्युत् प्राधिकरणसँग आग्रह गरेका छन्। मंगलबार काठमाडौंमा पूर्वसांसद खतिवडा र मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक...

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि
जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ । मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो। त्यसपछि पार्थिव शरीरको नगर परिक्रमा गराउँदै शोभा भगवतीस्थित कर्णदीप लगेर अन्त्येष्टि गरिएको हो। गृहमन्त्री सुधन...

ई–कमर्स व्यवसायी अनिवार्य रुपमा विभागमा सूचीकृत हुनुपर्ने
ई–कमर्स व्यवसायी अनिवार्य रुपमा विभागमा सूचीकृत हुनुपर्ने

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यम (ई–कमर्स) बाट वस्तु तथा सेवाको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरूलाई अनिवार्य रूपमा विभागमा सूचीकृत हुन निर्देशन दिएको छ । विभागले एक सूचना जारी गर्दै ‘विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१’ र ‘विद्युतीय...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने
सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट सेयरधनीलाई कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको भदौ १ गते सोमबार बसेको ३९७औँ सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकले चुक्तापूँजी ३...

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना
पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना मोबाइल उपकरणको पुनःप्रयोग बढाउने योजना अघि सारेको छ । कम्पनीले ट्रेड–इनमार्फत संकलन हुने पुराना स्मार्टफोन तथा अन्य उपकरणलाई परीक्षण र मूल्यांकन गरी आवश्यकताअनुसार पुनःप्रयोगमा ल्याउने जनाएको हो । सामसङले सोमबार नेपालमा नयाँ...

Global
DG Creation