DG Creation

गृहपृष्ठ मनाेरञ्जन

काठमाडौंमा ‘जमजम ब्रदर्स’, ‘जमजम पफ्र्युम्स नेपाल’को उद्घाटन
काठमाडौंमा ‘जमजम ब्रदर्स’, ‘जमजम पफ्र्युम्स नेपाल’को उद्घाटन

काठमाडौं । सामाजिक सञ्जालमा चर्चित ‘जमजम ब्रदर्स’ अर्थात् मुहम्मद शकुर र अब्दुल गफुरले नेपालमा आफ्नो व्यवसाय विस्तार गरेका छन् । शनिबार उनीहरूले काठमाडौंको सुन्धारास्थित सिभिल मलमा ‘जमजम पफ्र्युम्स नेपाल’को औपचारिक उद्घाटन गरेका हुन्। ‘छोटे भाइ’ र ‘बडे भाइ’का रूपमा समेत...

‘झिँगेदाउ २’ को टिजर सार्वजनिक हुँदै
‘झिँगेदाउ २’ को टिजर सार्वजनिक हुँदै

काठमाडौं । फिल्म ‘झिँगेदाउ २’ को टिजर आज सार्वजनिक हुने भएको छ । ज्ञानेन्द्र देउजाको निर्देशक रहेको फिल्म झिँगेदाउ २’को टिजर आज (बुधबार) दिउँसो २ः१५ बजे ललितपुरस्थित लविम मलमा सार्वजनिक हुने भएको हो । ‘झिँगेदाउ २’ फिल्म असोज २ गतेदेखि...

५२ वर्षमा बलिउड अभिनेत्री काजोलः दर्शकको मन जितेका पाँच अविस्मरणीय फिल्म
५२ वर्षमा बलिउड अभिनेत्री काजोलः दर्शकको मन जितेका पाँच अविस्मरणीय फिल्म

५२ वर्षमा बलिउड अभिनेत्री काजोलः दर्शकको मन जितेका पाँच अविस्मरणीय फिल्म काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री काजोलले आज आफ्नो ५२औँ जन्मदिन मनाउँदैछिन् । सन् १९७४ अगस्ट ५ मा जन्मिएकी काजोलले तीन दशकभन्दा लामो अभिनय यात्रामा हिन्दी चलचित्र उद्योगलाई थुप्रै अविस्मरणीय...

‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण
‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण

काठमाडौँ,  ९  जेठः काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यस वर्ष ‘कान्स फिल्म फेस्टिभल’मा नेपालको उपस्थिति नेपालीले गौरव गर्ने स्तरमा पुगेको बताउनुभएको छ । फेस्टिभलमा भाग लिएर स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले, फेस्टिभलमा अविनाशविक्रम शाहले...

कोशी एक्सिलेंस अवार्ड–२०२६: तीन नयाँ विधासहित तयारी सुरु
कोशी एक्सिलेंस अवार्ड–२०२६: तीन नयाँ विधासहित तयारी सुरु

इटहरी : आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना हुने ‘कोशी एक्सिलेंस अवार्ड–२०२६’ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ। कोशी प्रदेशकै सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डका रूपमा स्थापित यो कार्यक्रम कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...

“सम्पदा–मैत्री नेतृत्वका लागि मेयर महर्जन ‘एक्सलेन्स अर्बन गभर्नेन्स अवार्ड’बाट सम्मानित”
“सम्पदा–मैत्री नेतृत्वका लागि मेयर महर्जन ‘एक्सलेन्स अर्बन गभर्नेन्स अवार्ड’बाट सम्मानित”

ललितपुर, १७ भदौ: ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन एक्सलेन्स अर्वान गभर्नेन्स अवार्डबाट सम्मानित हुनुभएको छ। आफ्नो १७ ओैं बार्षिकोत्सवको अवसरमा सिजन मिडियाले ललितपुरमा सोमबार आयोजना गरेको एसियाली मुलुकका विभिन्न पेशा तथा व्यवसायमा  उत्कृष्ट काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरुको सम्मान...

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

बेनी (म्याग्दी), १० असारः जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय आवागमन बढाएको हो । हिमाल आरोहणको इतिहासमा...

पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’
पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’

मुस्ताङ, २९ वैशाखः नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बाताल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । समुन्द्री सतहदेखि दुई हजार ८३० मिटरको अग्लो उचाइमा अवस्थित ढुम्बाताल पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको हो । जोमसोम—कोरला...

चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो–अभिनेता दयाहाङ राई
चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो–अभिनेता दयाहाङ राई

भोजपुरको खावा गाउँबाट लाहुर जाने उद्देश्यका साथ काठमाडौँ आइपुग्नुभएका दयाहाङ राई अहिले रङ्गमञ्च र चलचित्रको परिचित अभिनेता बनिसक्नुभएको छ । काठमाडौँमा साहित्यकारसँगको सङ्गत र आकर्षणले लाहुर जानबाट भुलिनुभएका राईले अभिनेताको परिभाषा नै बदल्न सफल हुनुभयो । खाइलाग्दो शरीर, अग्लो कद...

‘ऊनको स्वीटर’ वर्षौसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की
‘ऊनको स्वीटर’ वर्षौसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

काठमाडौँ, २१ वैशाख (रासस) : अभिनेता विपिन कार्कीले आफूले वर्षौपछिसम्म सम्झिने चलचित्र ‘ऊनको स्वीटर’ बनेको बताउनुभएको छ । आज यहाँ पुतलीसडकस्थित स्टार मल्लमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता कार्कीले केही वर्षपछि आफ्नो कामलाई फर्केर हेर्दा चलचित्र ‘ऊनको स्वीटर’ र पात्र धरणीधर...

अन्तर्वार्ताः राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य
अन्तर्वार्ताः राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य

कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, २०७९ सालमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषित भएपछि उहाँले आफूलाई नियमितभन्दा फरक भूमिकामा कला प्रस्तुत गर्दै आउनुभएको छ ।...

Global
DG Creation