DG Creation

गृहपृष्ठ स्वास्थ्य / जीवनशैली

अनसनरत इन्टर्न चिकित्सक डिल्ली हरिजनलाई वीर अस्पताल लगियो
अनसनरत इन्टर्न चिकित्सक डिल्ली हरिजनलाई वीर अस्पताल लगियो

अनसनरत इन्टर्न चिकित्सक डिल्ली हरिजनलाई थप उपचारका लागि वीर अस्पताल लगिएको छ । हिजो मंगलबारदेखि माइतीघर मण्डलामा आमरण अनसन बसेका हरिजनको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पताल लगिएको हो । अहिले हरिजनको वीर अस्पतालको इमरजेन्सीमा उपचार भइरहेको छ । उनलाई रींगटा...

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल
स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

नारायणगढ (चितवन), २२ साउनः भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो । वार्षिक १६ हजार सम्मले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति सेवा...

हाइड्रोसिल भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने
हाइड्रोसिल भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने

कञ्चनपुर, १० असारः जिल्लामा हाइड्रोसिल भएका बिरामीको महाकाली प्रादेशिक अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने जनाएको छ । विभिन्न स्थानमा हात्तीपाइलेसम्बन्धी स्क्रिनिङ शिविर सञ्चालन गरी हाइड्रोसिलको समस्या देखा परेका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने जनाइएको हो । शुक्लाफाँटा नगरपालिका–४ स्थित पीपलाडी स्वास्थ्य चौकीमा...

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो
बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

बनियानी (झापा), ७ जेठ : कुनै बेला झापाको बिर्तामोडमा सरकारी स्वास्थ्य संस्था भन्ने वित्तिकै नाक खुम्च्याउने गरिन्थ्यो । सरकारी स्वास्थ्य संस्थाप्रति नगरवासीको विश्वास न्यून थियो । अधिकांश आर्थिक अवस्था कमजोर भएकाहरू मात्र सेवा लिन जान्थे । तर, अहिले अवस्था फेरिएको...

भक्तपुर अस्पतालमा सिटीस्क्यान सेवा विस्तार
भक्तपुर अस्पतालमा सिटीस्क्यान सेवा विस्तार

भक्तपुर, ४ जेठ : भक्तपुर अस्पतालमा पहिलोपटक सिटीस्क्यान मेसिन, क्यान्सर रोगको परीक्षण गर्ने मेमोग्राफी मेसिनसहित पाँचवटा वार्ड सञ्चालन गरिएको छ । भक्तपुर अस्पतालले आज यहाँ आयोजना गरेको उद्घाटन कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सिटीस्क्यान मेसिन, मेमोग्राफी मेसिन, मानसिक वार्ड,...

गाउँमै स्वास्थ्य उपचार पाएपछि स्थानीय खुसी
गाउँमै स्वास्थ्य उपचार पाएपछि स्थानीय खुसी

भेरीगङ्गा (सुर्खेत), २१ वैशाख : सुर्खेत सिम्ता गाउँपालिका–८ का भीमबहादुर खत्री लामो समयदेखि हाडजोर्नीको समस्याबाट पीडित हुनुहुन्थ्यो । उपचार गर्न सिम्ताबाट कि वीरेन्द्रनगर जानुपथ्र्यो या नेपालगञ्ज । सिम्ताबाट वीरेन्द्रनगर आउन ८० किलोमिटर यात्रा गर्नुपर्छ भने नेपालगञ्जबाट एक सय ५० किलोमिटर...

मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनमा आयुर्वेद र योगको भूमिका महत्वपूर्ण : पूर्वमन्त्री चित्रकार
मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनमा आयुर्वेद र योगको भूमिका महत्वपूर्ण : पूर्वमन्त्री चित्रकार

ललितपुर, २० बैशाख: बागमती प्रदेशका सदस्य एवम् पूर्वमन्त्री, संविधानसभा सदस्य रामकृष्ण चित्रकारले मानसिक स्वास्थ्य प्रवर्द्धन, तनाव व्यवस्थापनमा आयुर्वेदको महत्वलाई स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरद्वारा शुक्रबार आयोजित मानसिक स्वास्थ्य प्रवर्द्धन, तनाव व्यवस्थापन, योग ध्यान तथा शिरोधारा...

दश प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
दश प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह

भक्तपुर, २२ पुस : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालले मात्रै नभई निजी अस्पतालले पनि विपन्न नागरिकलाई सुलभ सेवा दिनुपर्ने बताउनुभएको छ । ह्याम्स अस्पतालले व्यवस्थापन सम्हालेको भक्तपुरस्थित नागरिक अस्पतालको अत्याधुनिक उपकरणयुक्त लेभल–३ आइसियु कक्षको आज उद्घाटन गर्दै उहाँले...

मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा सरकार
मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा सरकार

काठमाडौँ, २२ पुसः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको निःशुल्क उपचारको तयारी गरिरहेको बताउनुभएको छ । कान्ति बाल अस्पतालको ६३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले यसका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको बताउनुभयो । उहाँले कान्ति बाल अस्पतालमा...

स्वास्थ्य क्षेत्रलाई पहिलो प्रथामिकतामा राखी काम गरिरहेका छौँः मुख्यमन्त्री पाण्डे
स्वास्थ्य क्षेत्रलाई पहिलो प्रथामिकतामा राखी काम गरिरहेका छौँः मुख्यमन्त्री पाण्डे

ढोरपाटन (बागलुङ), १२ पुसः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले नागरिकलाई घरआँगनबाट स्तरीय स्वास्थ्य सेवा दिनेगरी काम गरिरहेको बताउनुभएको छ । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा आज आयोजित प्रदेशस्तरीय अस्पतालको उद्घाटन कार्यक्रममा उहाँले अब कोही पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान...

महाभारतमा बृहत् स्वास्थ्य शिविर
महाभारतमा बृहत् स्वास्थ्य शिविर

काभ्रेपलाञ्चोक, १९ मङ्सिरः जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित महाभारत गाउँपालिकामा मङ्गलबारदेखि दुईदिने स्वास्थ्य शिविर सञ्चालन भएको छ । विशेषज्ञ चिकित्सकसहित जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा उक्त गाउँपालिकाको वडा नम्बर ६ बनखुचौरमा आयोजित शिविरमा मेथिनकोट अस्पताल, बज्रबाराही अस्पताल, शिर मेमोरियल अस्पताल, धुलिखेल प्राथमिक स्वास्थ्य...

Global
DG Creation