DG Creation

गृहपृष्ठ के बेसारले कोरोना ठिक हुन्छ ? बेसार खानु कति उपउक्त कति बेफाइदा ?

के बेसारले कोरोना ठिक हुन्छ ? बेसार खानु कति उपउक्त कति बेफाइदा ?

Besaar-candles khabar

नेपाली जनमानसमा बेसारको धेरै फाइदा रहेका छन् । एक त बेसार औषधिको रुपमा पनि लिने गरिन्छ , हामिले अहिलेको समयमा ताजा बेसार पाउन भने निकै मुस्किल नै हुन्छ । हामिले खाने गरेको बेसार धेरै जस्तो छिमेकि मुलुक भारतबाट नै आउने गर्दछ ।

हामिले ताजा र औषधिको रुपमा पाइने तत्वउक्त बेसार नेपालको गाउँ–गाउँमा मात्र पाइने गर्दछ । हामिले त्यस्तो अर्गानिक रुपको बेसारले हामिलाइ धेरैनै फाइदाजनक हुने गर्दछ । भनिन्छ बेसारले क्षेमतालाई पनि बृद्धि गर्ने कुरा पछिल्लो समय हामिले जाने अनुसार र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको खानपिन र बेसारको कारणकोरोनाभाइरस विरूद्धको प्रतिरोधी क्षमता बलियो भएको बताएका थिए ।

उनले अदुवा, लसुन र बेसारले औषधीको काम गर्ने भन्दै नेपालीको प्रतिरोधात्मक क्षमता बलियो भएको दाबी गरे। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको सामाजिक सञ्जालदेखि सडकसम्म विरोध भयो। ‘इनफ इज इनफ’ आन्दोलनका प्रदर्शनकारीले सडकमा प्रधानमन्त्रीलाई व्यंग्य गरे।

‘नो पिसिआर नुन, तेल, बेसार कोरोनाको उपचार  डा. केपी ओली’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरे।

भनिन्छ नि बुझ्नेलाइ हिमालचुली नबुझ्नेलाई खूर्पाको बिड भने झैँ भयो ।
आखिरमा बेसारले फाइदा त गर्ने नै हो तर पनि कुनै समयको कुराले धेरै विवादस्पद बनाउने गर्दछ ।
हामिले अहिले निकै चुनौतिको रुपमा खेपिरहेको कोभिड १९ कोरोना भाइरसको कुरा छ, हो, हल्लाको पछाडि नलागौं घरमा बस्ने सुरक्षित रहने बाहेक कुनै काम हुँदैन् । बेसारको पछाडी नलागौँ ।

प्रकाशित समय २१:३८ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation