DG Creation

गृहपृष्ठ बिहानै भुकप्पको धक्का, कस्तो छ अबस्था ?

बिहानै भुकप्पको धक्का, कस्तो छ अबस्था ?

bhukampan-Sara Times

शुक्राबर बिहान संखुवासभामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाए अनुसार बिहान ७ः२० बजे ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।भूकम्पको झड्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको बताइएको छ । यसले कसैलाई पनि असर नगरेको बताइएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार यसअघि बझाङ केन्द्र बनाएर गत भदौ ९ गते ४।७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित समय ०९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation