गृहपृष्ठ कोरोना संक्रमणबाट रुपन्देहीमा थप २ जनाको मृत्यु
कोरोना संक्रमणबाट रुपन्देहीमा थप २ जनाको मृत्यु
रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार थप दुईजनाको मृत्यु भएको छ । बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत महिला र भैरहवामा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको हो ।
मुटु अस्पतालमा उपचाररत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं।७ कि ६४ वर्षीया महिलाको शुक्रवार बिहान ८ स् ४५ बजे मृत्यु भएको हो । भदौ ४ गते मुटु अस्पतालमा भर्ना भएकी उनमा भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित समय १३:१० बजे















