गृहपृष्ठ कोरोना अपडेट : एकैदिन थपिए १०४१ संक्रमित
कोरोना अपडेट : एकैदिन थपिए १०४१ संक्रमित
पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा मात्र ४०८ जना छन् ।
प्रकाशित समय १६:३३ बजे














