DG Creation

गृहपृष्ठ स्वास्थ्य मन्त्री ढकाललाई कोरोनाको आसंका, अहिले क्वारेण्टिनमा

स्वास्थ्य मन्त्री ढकाललाई कोरोनाको आसंका, अहिले क्वारेण्टिनमा

bhanu bhakta dhakal-candles khabar

स्वास्थ्य मन्त्री ढकाललाई कोरोनाको आसंका,परिवारका सदस्यलाई संक्रमण देखिएपछि क्वारेण्टिनमा रहेका छन ।

म तीन दिनदेखि होम क्वारेन्टिनमा छु। परिवारको सदस्यलाई संक्रमण देखिएकाले घरमै बसेको हो, उनले भने,प्रोटोकल अनुसार ५ दिन बसेर पिसिआर गरेपछि मात्रै बाहिर निस्कन्छु।

स्वास्थ्यकर्मीको सुझावका आधारमा बाहिर निस्किने उनले बताए।

प्रकाशित समय १९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation