DG Creation

गृहपृष्ठ वाग्मती प्रदेशसभाका उपसभामुख सङ्क्रमणमुक्त

वाग्मती प्रदेशसभाका उपसभामुख सङ्क्रमणमुक्त

radhika Tamanga -candles khabar

वाग्मती प्रदेशसभाका उपसभामुख राधिका तामाङ कोरोना सङ्क्रमणमुक्त भएकी छिन्। प्रदेशसभा सचिवालयका अनुसार उपसभामुख तामाङको केही हप्ताअघि पिसिआर परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र हाल उनि सङ्क्रमणमुक्त भएकी हुन् ।

हेटौंँडास्थित सरकारी निवासमा आफू होम आइसोलेशनमा रहेको उपसभामुख तामाङले जानकारी दिए । आफ्नो दोस्रो पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएको र अहिले आफू र आफ्नो छोरा सङ्क्रमणमुक्त भएको उनले बताएका छन् ।

प्रकाशित समय २०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation