DG Creation

गृहपृष्ठ २४४० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १५३१ जना

२४४० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १५३१ जना

corona-virus-candles khabar

पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित मध्ये १५३१ उपत्यकाका छन् ।

प्रकाशित समय १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation