DG Creation

गृहपृष्ठ गगन थापाको श्रीमती र छोरीमा पनि कोरोना संक्रमण

गगन थापाको श्रीमती र छोरीमा पनि कोरोना संक्रमण

नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाका एक छोरी र श्रीमतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

केही दिन अघि आफैँ संक्रमित भएका थापाका बुवा आमालाई पनि केहि दिन अगाडी र आज एक छोरी र श्रीमतीलाई कोरोना संत्रमण पुष्टि भएको छ।

प्रकाशित समय २२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation