गृहपृष्ठ नेपाल एयरलाइन्सका दुई पाइलट विजय लामा र भावना पन्त ‘ग्राउन्डेड’
नेपाल एयरलाइन्सका दुई पाइलट विजय लामा र भावना पन्त ‘ग्राउन्डेड’
नेपाल नागरिक उड्डयन प्रासधकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई ‘एक्टिभ ड्युटी’बाट हटाएको छ। पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘ड्युटी’बाट हटाइएको प्राधिकरणले जनाएको छ।
उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्द्र प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ‘गा्रउन्डेड’ गरिएको जानकारी गराएको छ।
पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन्। त्यस्तै, लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन हुन्।
प्रकाशित समय २०:१२ बजे















