गृहपृष्ठ ज्याकराण्डाले ढाकेको काठमाडौं (फोटो फिचर)
ज्याकराण्डाले ढाकेको काठमाडौं (फोटो फिचर)
default
काठमाडौँ यति बेला ज्याकराण्डा फूलले रङ्गिएको छ । काठमाडौँ उपत्यकाका सडक किनारामा ज्याकराण्डा फूल ढकमक्क फुलेको छ । टुडिखेल, रानी पोखरी, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा पनि ज्याकराण्डा फूल ढकमक्क फुलेका छन् ।






प्रकाशित समय १०:४५ बजे










