DG Creation

गृहपृष्ठ सुचना प्रविधि

पहिलो महिला प्रहरी सम्मेलन सम्पन्न
पहिलो महिला प्रहरी सम्मेलन सम्पन्न

काठमाडौँ ६ भदौः नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा भएको दुई दिवसीय प्रथम महिला प्रहरी सम्मेलन आज सम्पन्न भएको छ । बिहीबारदेखि सुरु भएको सम्मेलन समापन गर्दै गृहसचिव गोकर्णमणि दुवाडीले सम्मेलनले नेपाल प्रहरीको इतिहासमा लैङ्गिक समावेशीकरण र सशक्तीकरणको यात्रामा नयाँ अध्यायको...

हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे
हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

काठमाडौँ, ३ भदौः हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्बीर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ । काठमाडौँमा आज हुलाक सेवा विभागद्वारा आयोजित सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले टाँचा लगाउनुभयो...

अब इम्बोस्ड नम्बर अनिवार्य
अब इम्बोस्ड नम्बर अनिवार्य

काठमाडौँ, २० साउनः सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो । आज सम्पन्न बैठकले आगामी असोज १ गतेदेखि...

‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’
‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’

बेनी (म्याग्दी), ८ जेठः अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मी) मा पहिलो पटक मानव पाइला टेकेको ७५ वर्ष पूरा भएको अवसरमा यहाँ हीरक महोत्सव आयोजना हुने भएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा यही जेठ १६ देखि २१ गते...

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

काठमाडौँ, २० वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने विश्वास व्यक्त गर्नुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले विश्वासका साथ राज्यका...

युलेन्स स्कुलको वेबसाइट ह्याक
युलेन्स स्कुलको वेबसाइट ह्याक

युलेन्स स्कुलको वेबसाइट ह्याक भएको छ । वेबसाइट कसले ह्याक गरेको हो भन्ने खुलेको छैन । ह्याकरले इन्डोनेसियन भाषामा केही लेखेको छ । ह्याकरले वेबसाइटभित्र डेन्टोटोको प्रचार गरेजस्तो देखिन्छ । गुगल ट्रान्सलेट गरेर हेर्दा त्यहाँ अनलाइन ब्याटिङ जस्तै देखिने साइटको...

बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य

काठमाडौँ, २८ चैतः नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा रु पाँच हजार ७०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ७५ हजार ४०० मा कारोबार भएको...

व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिनूः सर्वोच्च अदालत
व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिनूः सर्वोच्च अदालत

काठमाडौँ, २३ पुसः सर्वोच्च अदालतले व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिन नेपाल टेलिकमको नाममा आदेश गरेको छ । न्यायाधीश डा नहकुल सुवेदी र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८१ भदौ २५ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै आज सर्वोच्चले व्यक्तिलाई गोपनीयता,...

सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा जोड
सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी, २२ पुसः पारदर्शीता र जवाफदेहिताका लागि सूचनाको हकसम्बन्धी कानुुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय सूचना आयोगको आयोजना एवम् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको सहकार्यमा आज पोखरामा आयोजित प्रदेशस्तरीय अनुगमन इकाई प्रमुखसँग “सूचनाको अधिकार ः...

बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री
बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री

बेइजिङ, चीन १९ मङ्सिर : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभ लिने बताउनुभएको छ । यहाँस्थित पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र...

ऊर्जामन्त्री खड्काद्वारा समाजसेवी शाक्यको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन
ऊर्जामन्त्री खड्काद्वारा समाजसेवी शाक्यको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन

काठमाडौँ, १९ असोजः वरिष्ठ समाजसेवी गङ्गा पन्तको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन गरिएको छ । ऊर्जामन्त्री दीपक खड्काले आज उक्त पुस्तक विमोचन गर्नुभएको हो । कार्यक्रममा मन्त्री खड्काले मातृभूमिलाई माया गरेर आफ्नो जीवनमा गरेका सङ्घर्ष  समेटिएको उक्त पुस्तक आगामी पुस्ताका लागि...

DG Creation