DG Creation

गृहपृष्ठ सुचना प्रविधि

फेसबुकले नेपालका ७५ सय सार्वजनिक स्थलमा थाल्यो फ्रि-वाइफाइ सेवा
फेसबुकले नेपालका ७५ सय सार्वजनिक स्थलमा थाल्यो फ्रि-वाइफाइ सेवा

फेसबुकले नेपालमा ‘एक्सप्रेस(वाइफाइ’ सेवा सुरु भएको घोषणा गरेको छ । इन्टरेनट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकसँगको सहकाय गर्दै फेसबुकले नेपालका ७ हजार ५०० स्थानमा निःशुल्क एक्सप्रेस वाइफाइ थालेको बताएको हो । बिहीबार भएको पत्रकार सम्मेलनमा वर्ल्डलिंकले नेपालका सार्वजनिक स्थानमा यस्ता सेवा...

समाचार एजेन्सीहरुलाई १ अर्ब डलर दिने गुगलको योजना
समाचार एजेन्सीहरुलाई १ अर्ब डलर दिने गुगलको योजना

इन्टरनेट जाएन्ट गुगलले विश्वका समाचार संस्थाहरुलाई आगामी ३ वर्ष भित्रमा १ अर्ब डलर रकम भुक्तानी गर्ने योजना सार्वजनिक गरेको छ । विश्वका विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरु आफ्नो वेबपेजमा समेत राख्ने गरेको गुगलले त्यसबापत सञ्चारमाध्यमहरुलाई रकम भुक्तानी गर्ने भएको हो ।...

डोटीमा टेलिकमको एफटिटीएच सेवा बल्ल शुरु
डोटीमा टेलिकमको एफटिटीएच सेवा बल्ल शुरु

नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु भएको छ । जिल्लामा पहिलोपटक उक्त सेवा शुरु गरिएको हो । सेवा शुरु भएसँगै ग्राहक पनि दिनहुँ बढ्न थालेको नेपाल टेलिकम दिपायल राजपुरले जनाएको छ ।...

लिमीमा पाँच महिनापछि नेट
लिमीमा पाँच महिनापछि नेट

इन्टरनेटको डिभाइसमा आएको खराबीले अवरुद्ध भएपछि आफूहरु सम्बन्धित क्षेत्रमा पुगेर मर्मत गरेपछि नेट चलेको उनको भनाइ थियो। बिग्रेको पाँच महिनापछि हिमाल पारिको गाउँ लिमी उपत्यकामा इन्टरनेट चलेको छ। हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिका ६ को लिमीमा मर्मतपछि इन्टरनेट...

एप्पलका कर्मचारीका लागि आफ्नै डिजाइनको मास्क
एप्पलका कर्मचारीका लागि आफ्नै डिजाइनको मास्क

विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पल आफ्नो डिजाइन दर्शनका लागि चर्चित छ । चाहे आफ्ना प्रडक्टहरुको डिजाइन होस् वा आफ्ना प्रडक्टहरु बिक्री गर्ने रिटेल स्टोरहरुको डिजाइन नै किन नहोस् एप्पलले डिजाइनको क्षेत्रमा अतिरिक्त लगानी र मेहेनत गर्ने गर्दछ ।...

पैसा लुटुनका लागी खोलिएका इन्टरनेट कम्पनीमा समस्या धेरै
पैसा लुटुनका लागी खोलिएका इन्टरनेट कम्पनीमा समस्या धेरै

सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पीड स्लो हुनसक्ने बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ)नेपालले गरेको भर्चुअल अन्तरक्रियामा उनीहरुले इन्टरनेट स्लो हुनुमा आफुहरुको मात्रै कमजोरी नभएको पनि प्रष्ट पारेका छन् ।...

प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक
प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट ह्याक भएको छ। मोदीको एकाउन्टबाट राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग गर्न आग्रह गर्दै लगातार ट्वीट भएका थिए । मोदीको ट्वीटरले एकाउन्ट ह्याक भएको बारे जानकारी भएको र त्यसलाई सुरक्षित गर्नका लागि आवश्यक कदम...

इन्टरनेटमाथि नियन्त्रण, चीनकै बाटोमा अमेरिका !
इन्टरनेटमाथि नियन्त्रण, चीनकै बाटोमा अमेरिका !

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोका अनुसार अमेरिकी सरकार एक स्वच्छ इन्टरनेट चाहन्छ । उनको भनाइको अर्थ के हो भने ट्रम्प प्रशासन अमेरिकामा इन्टरनेटमाथि चीन तथा चिनियाँ कम्पनीहरुको प्रभाव अन्त्य गर्न चाहन्छ । तर आलोचकहरुका अनुसार अमेरिकाको यस्तो कदमले विश्व इन्टरनेट जगतलाई...

मोदीको दादागिरीले नेपालमा राकिए भारतीय न्युज च्यानेल
मोदीको दादागिरीले नेपालमा राकिए भारतीय न्युज च्यानेल

विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।...

भारतमा टिकटकसहित ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध
भारतमा टिकटकसहित ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध

भारत-चीनबीच बढ्दो विवादका बीच भारतले चीनबाट सञ्चालित केही एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारत सरकराले छोटो भिडियो शेयरिङ एपका रूपमा चर्चित टिकटकसहित ५९ वटा एपमाथि प्रतिबन्ध लगाएको हो । भारतीय सञ्चारमाध्यम आजतककी एक्जुकेटिभ इडिटर अन्जना ओम कश्यपले ट्विटमा...

Global
DG Creation