DG Creation

गृहपृष्ठ मुख्य समाचार

समाजमा महिलामाथि हुने अदृश्य हिंसा अझै उस्तै: न्यायाधीश सपना मल्ल प्रधान
समाजमा महिलामाथि हुने अदृश्य हिंसा अझै उस्तै: न्यायाधीश सपना मल्ल प्रधान

काठमाडौं । प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएकी छन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) तथा नेपाल टुरिजम बोर्डले संयुक्तरुपमा आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश प्रधानले भनिन्,...

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता अभिलेखिकरणका लागि सफ्टवेयर प्रणाली सुचारु
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता अभिलेखिकरणका लागि सफ्टवेयर प्रणाली सुचारु

ललितपुर, ११ मंसिर: राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता अभिलेखिकरणका लागि सफ्टवेयर प्रणाली शुभारम्भ गरेको छ। प्राधिकरणले बुधबार यहाँ सार्वजनिक कार्यक्रम गरी सहकारीका सञ्चालक तथा व्यवस्थापन पक्षको भौतिक उपस्थिति विना नै स्वचालित अनलाइन प्रणालीबाट...

महिलामाथि हुने डिजिटल हिंसा न्युनिकरण गर्न कानुन आवश्यक
महिलामाथि हुने डिजिटल हिंसा न्युनिकरण गर्न कानुन आवश्यक

काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका निमित्त सचिव उदयबहादुर रानामगरले नेपालमा महिलामाथि डिजिटल हिंसा बढ्दै गएकोमा सरकार चिन्तित रहेको बताएका छन् । महिला हिंसाको १६ दिने अभियान सुरु हुनुभन्दा एक दिन अघि महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र...

प्राविधिक व्यवसायिक शिक्षा र तालिमलाई ओैपचारिक शिक्षामा रुपान्तरण गर्न जोड दिंदै गोकर्णेश्वर नगरपालिका
प्राविधिक व्यवसायिक शिक्षा र तालिमलाई ओैपचारिक शिक्षामा रुपान्तरण गर्न जोड दिंदै गोकर्णेश्वर नगरपालिका

ललितपुर, ९ मंसिर: काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले प्राविधिक व्यावसायिक शिक्षा र तालिम शिक्षा प्रणाली कार्यान्वयन प्रयोगशाला (आइल्याब) कार्यक्रम अन्तर्गत प्राविधिक व्यवसायिक शिक्षा र तालिमलाई ओैपचारिक शिक्षामा रुपान्तरण गर्न जोड दिंदै प्राथमिकताका साथ अगाडि बढाउने भएको छ। काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन(कुसोड) र इटिएच...

एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन ?
एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन ?

काठमाडौँ, ७ मङ्सिरः यही मङ्सिर १ गतेदेखि सुरु भएको क्रिकेटको महाकुम्भ अर्थात् नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज ‘विश्राम दिन’ । जसअनुसार आज कुनै पनि खेलको तालिका छैन । कूल ३२ मध्ये आठ खेल भइसकेका छन् । विश्रामपछिको दिन अर्थात् सोमबारका...

‘बहिष्करण अन्त्य गरौं’ – दोहामा अपाङ्गता भएका व्यक्तिको अधिकारमा अन्तर्राष्ट्रिय जोड
‘बहिष्करण अन्त्य गरौं’ – दोहामा अपाङ्गता भएका व्यक्तिको अधिकारमा अन्तर्राष्ट्रिय जोड

काठमाडाैं । संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारकाे दाेहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँच सम्बन्धि सत्रकाे आयाेजना गरिएकाे छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र इन्टरनेसनल कमिसन अफ जस्टिस (आइसिजे) लगायतका...

सम्मानजनक प्रसुति, प्रसुति हिंसा र मानवअधिकार संरक्षण गर्ने कानुन निर्माणमा जोड
सम्मानजनक प्रसुति, प्रसुति हिंसा र मानवअधिकार संरक्षण गर्ने कानुन निर्माणमा जोड

काठमाडौं । सम्मानजनक प्रसुति, प्रसुति हिंसा र मानवअधिकार संरक्षणका लागि कानुन आवश्यक रहेको सञ्चारकर्मीहरुसँगको एक छलफल कार्यक्रममा बताइयो । बिहिबार महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आयोजना गरेको छलफल कार्यक्रममा गर्भावस्था, सुत्केरी हुने प्रकृया तथा सुत्केरीपछिको अवधिमा महिलाको गरिमा,...

आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण गर्नेहरूमाथि कारबाही गर्नुपर्नेमा जोड
आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण गर्नेहरूमाथि कारबाही गर्नुपर्नेमा जोड

ललितपुर उद्योग बाणिज्य संघको ४६ ओैं वार्षिक साधारणसभामा धारणा राख्ने वक्ताहरुले आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण गर्नेहरुमाथि छानबिन गरेर कारवाही हुनुपर्छ भन्नेमा जोड दिएका छन् । आज शुक्रबार शंखमुलस्थित यल दरवारमा आयाेजित संघको वार्षिक साधारणसभामा मन्तव्य राख्नुहुँदै नेपाल उद्योग बाणिज्य महासंघका...

नेविसंघद्वारा मेयर बालेन शाह र सुदन गुरूङविरुद्ध जाहेरी
नेविसंघद्वारा मेयर बालेन शाह र सुदन गुरूङविरुद्ध जाहेरी

काठमाडौं :  नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरुद्ध जाहेरी दिएका छन्। आइतबार काठमाडौं परिसर पुगेर उनीहरूविरुद्ध नेविसंघले जाहेरी दिएको हो। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू...

नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने
नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

ललितपुर, २३ असोज : नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक सानेपामा आजबाट सुरु भएको बैठक भोलि शुक्रबार १ बजे पुनः बस्ने भएको छ। पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आजको बैठकमा पदाधिकारीहरुले धारणा राख्नेक्रम नसकिएकोले भोलि पुन: बस्ने गरी स्थगित भएको...

नख्खु कारागारको सार्वजनिक अपिल : फरार कैदीलाई आश्विन २० भित्र फर्कन आग्रह
नख्खु कारागारको सार्वजनिक अपिल : फरार कैदीलाई आश्विन २० भित्र फर्कन आग्रह

ललितपुर, १३ असोज: नख्खु कारागारले सूचना जारी गर्दै फरार कैदीबन्दीलाई फर्किएर आउन आउन आग्रह गरेको छ । मिति २०८२ भाद्र २३ र २४ गते गते जेन जेड पुस्ताको आह्वानमा भएको देशव्यापी प्रदर्शन र आन्दोलनको क्रममा मिति २०८२ भाद्र २४ गते...

DG Creation