DG Creation

गृहपृष्ठ खेलकुद

महिला फिफा वरीयतामा नेपालको कीर्तिमानी फड्को
महिला फिफा वरीयतामा नेपालको कीर्तिमानी फड्को

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फिफा वरीयतामा १३ स्थानको फड्को मार्दै ८७औं स्थानमा उक्लिएको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले हालसम्मकै उच्च स्थान हासिल गरेको हो। नेपालले हालै उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोटमा लाओस र श्रीलंकाविरुद्ध...

खेलाडी र प्रशिक्षक सम्मानित
खेलाडी र प्रशिक्षक सम्मानित

घोराही(दाङ), २६ असारः जिल्ला क्रिकेट सङ्घले एसिसी पुरुष यु–१६ इस्टर्न जोन कप विजेता नेपाली टोलीका सदस्य शुभम खनाल र सहायक प्रशिक्षक सञ्जु क्षेत्रीलार्ई घोराहीमा सम्मानित गरेको छ । विजेता टोलीका महत्वपूर्ण सदस्य लमही नगरपालिका–५ का खनाल र सहायक प्रशिक्षक घोराही...

गण्डकी प्रदेशस्तरीय कबड्डी प्रतियोगिता सुरु
गण्डकी प्रदेशस्तरीय कबड्डी प्रतियोगिता सुरु

दमौली (तनहुँ), १० असारः गण्डकी प्रदेश कबड्डी सङ्घको आयोजना, प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग र जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सोमबारदेखि दमौलीमा अन्तरजिल्ला कबड्डी प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा प्रदेशभित्रका तनहुँ, गोरखा, नवलपुर, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीको...

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि
प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

कास्की, ७ जेठ : देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’ हुने भएको छ । नेपाल भलिबल सङ्घको आयोजनामा पहिलोपटक राजधानी बाहिर हुन लागेको यस प्रतियोगिताको...

प्रिमियर लिग: दुई हप्ताअघि उपाधि जितेको लिभरपुलसँग आर्सनलले खोस्यो अंक
प्रिमियर लिग: दुई हप्ताअघि उपाधि जितेको लिभरपुलसँग आर्सनलले खोस्यो अंक

दुई हप्ताअघि उपाधि जितेको लिभरपुलसँग पछि परेको आर्सनलले दोस्रो हाफमा उत्कृष्ट पुनरागन गर्दै प्रिमियर लिगमा अंक खोसेको छ। आइतबार राति एनफिल्डमा भएको खेलमा लिभरपुल र आर्सनलले २–२ को बराबरी गोल गर्दै अंक बाँडेका हुन्। खेलको पहिलो हाफमा नै २ गोलले...

सक्षम र प्रदीप क्वाटरफाइनलमा
सक्षम र प्रदीप क्वाटरफाइनलमा

काठमाडौँ, १६ वैशाखः सक्षमविक्रम शाह र प्रदीप खड्का ११औँ सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिङ्गल्समा क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौँ जिल्ला टेनिस सङ्घद्वारा आयोजित प्रतियोगितामा आज सक्षमले अभिनय अछामीलाई ६–० र ६–० तथा प्रदीपले...

कुवेतविरुद्ध नेपाल ६ विकेटले विजयी
कुवेतविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ । बिहीबार हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा भएको सिरिजको पहिलो खेलमा कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको थियो । नेपाललले निर्धारित २० ओभरमा ४...

मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः पहिलो सेमिफाइलमा गण्डकी विजयी
मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः पहिलो सेमिफाइलमा गण्डकी विजयी

टक्सार (भोजपुर), २७ चैतः भोजपुर नगरपालिका-७ कोदार रङ्गशालामा जारी मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ३-० सेटले हराउँदै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो, दोस्रो र तेस्रोे सेट लगातार २५-२१, २५-१९ र...

खाँदबारीमा तीनपोखरी कप फुटबल प्रतियोगिता हुने
खाँदबारीमा तीनपोखरी कप फुटबल प्रतियोगिता हुने

खाँदबारी (सङ्खुवासभा), २३ पुस : जिल्ला सदरमुकाम खाँदबारीमा आगामी माघ २६ गतेदेखि दोस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिता हुनेभएको छ । आयोजक तीनपोखरी समाज विकास क्लबले आज पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । खाँदबारी रङ्गशालामा हुने फुटबल प्रतियोगितामा...

एनपीएल विजेतालाई १ करोड १० लाख पुरस्कार
एनपीएल विजेतालाई १ करोड १० लाख पुरस्कार

नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा गरेको हो । क्यानका अनुसार विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने भएको छ । उपविजेताले ५१ लाख र...

‘धारा नेपालगञ्ज म्याराथन’को उपाधि खडक र सन्तोषीलाई
‘धारा नेपालगञ्ज म्याराथन’को उपाधि खडक र सन्तोषीलाई

जानकी (बाँके), २३ मङ्सिर : दशौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका खडकबहादुर खड्काले तथा महिलातर्फ सन्तोषी श्रेष्ठले जित्नुभएको छ । खड्काले दुई घण्टा १७ मिनेट ४८ सेकेण्डमा ४२ दशमलव एक सय ९५ किलोमिटरको दौड पूरा गर्दै उपाधि जित्नुभएको...

DG Creation