DG Creation

गृहपृष्ठ खेलकुद

मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः पहिलो सेमिफाइलमा गण्डकी विजयी
मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः पहिलो सेमिफाइलमा गण्डकी विजयी

टक्सार (भोजपुर), २७ चैतः भोजपुर नगरपालिका-७ कोदार रङ्गशालामा जारी मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ३-० सेटले हराउँदै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो, दोस्रो र तेस्रोे सेट लगातार २५-२१, २५-१९ र...

खाँदबारीमा तीनपोखरी कप फुटबल प्रतियोगिता हुने
खाँदबारीमा तीनपोखरी कप फुटबल प्रतियोगिता हुने

खाँदबारी (सङ्खुवासभा), २३ पुस : जिल्ला सदरमुकाम खाँदबारीमा आगामी माघ २६ गतेदेखि दोस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिता हुनेभएको छ । आयोजक तीनपोखरी समाज विकास क्लबले आज पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । खाँदबारी रङ्गशालामा हुने फुटबल प्रतियोगितामा...

एनपीएल विजेतालाई १ करोड १० लाख पुरस्कार
एनपीएल विजेतालाई १ करोड १० लाख पुरस्कार

नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा गरेको हो । क्यानका अनुसार विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने भएको छ । उपविजेताले ५१ लाख र...

‘धारा नेपालगञ्ज म्याराथन’को उपाधि खडक र सन्तोषीलाई
‘धारा नेपालगञ्ज म्याराथन’को उपाधि खडक र सन्तोषीलाई

जानकी (बाँके), २३ मङ्सिर : दशौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका खडकबहादुर खड्काले तथा महिलातर्फ सन्तोषी श्रेष्ठले जित्नुभएको छ । खड्काले दुई घण्टा १७ मिनेट ४८ सेकेण्डमा ४२ दशमलव एक सय ९५ किलोमिटरको दौड पूरा गर्दै उपाधि जित्नुभएको...

कञ्चनजङ्घा गोल्डकपको उपाधि धरानलाई
कञ्चनजङ्घा गोल्डकपको उपाधि धरानलाई

फुङ्लिङ (ताप्लेजुङ), २३ मङ्सिर : ताप्लेजुङमा आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरानले जितेको छ । शनिबार भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माईजोगमाईलाई ४–१ गोलअन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो । खेल प्रचारप्रसार...

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्स र काठमाडौँँ गुर्खाज विचको रोमाञ्चक खेल
नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्स र काठमाडौँँ गुर्खाज विचको रोमाञ्चक खेल

शिखर धवनको आक्रामक ब्याटिङमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँँ गुर्खाज सामु जितका लागि १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ।...

एनपीएलः काठमाडौँविरुद्ध कर्णालीले गुमायो २ विकेट
एनपीएलः काठमाडौँविरुद्ध कर्णालीले गुमायो २ विकेट

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजविरुद्ध कर्णाली याक्सले दोस्रो विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले टस जितेर फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको कर्णालीले चौथो ओभरको खेल जारी रहँदा २ विकेट गुमाएर २६ रन बनाएर खेलिरहेको छ।...

उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली
उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली

काठमाडौँ, १४ कात्तिक  :  नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे...

मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु
मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु

म्याग्दी, ५ असोजः मुस्ताङ घरपझोङ गाउँपालिका–२ स्थित पर्यटकीय गाउँ मार्फामा आजदेखि आधा शताब्दी लामो इतिहास बोकेको थाक खेलकुद तथा सांस्कृतिक प्रतियोगिता सुरु भएको छ । थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको प्रतिनिधिसभा सदस्य योगेश...

ताप्लेजुङ गोल्डकपः सिरहा फाइनमा
ताप्लेजुङ गोल्डकपः सिरहा फाइनमा

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको आज भएको दोस्रो सेमिफाइनल खेलमा सहलेश फुटबल क्लब सिरहा फाइनलमा प्रवेश गरेको छ । चार–दुई गोलअन्तरले बिर्तामोड फुटबल क्लब झापालाई पछि पार्दैै सिरहा फाइनलमा प्रवेश गरेको हो । खेलको १८औँ मिनेटमा सहलेश फुटबल क्लबका खेलाडी जुना...

पौडी प्रतियोगिता भदौ ७ देखि
पौडी प्रतियोगिता भदौ ७ देखि

तेस्रो संस्करणको टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको आयोजना आगामी भदौमा हुने भएको छ । टुसाल मल्टिभेन्यु प्रालिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी भदौ ७ गतेदेखि सुरु हुने जानकारी दिइयो । उक्त प्रतियोगिता तार्केश्वर–८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुने मल्टिभेन्युका...

महिला भलिबलः आज नेपालले कीर्गिस्तानसँग खेल्दै
महिला भलिबलः आज नेपालले कीर्गिस्तानसँग खेल्दै

काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएसन) यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्ने भएको छ । माल्दिभ्सको मालेमा हुने उक्त प्रतियोगिताको लिग चरणको खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको थियो । सोही हारको बदला लिँदै नेपाल फाइनलमा पुग्ने दाउका साथ...

Global
DG Creation