गृहपृष्ठ सनिस र निलिमाको ‘मस्तै मस्तै’ सार्वजनिक
सनिस र निलिमाको ‘मस्तै मस्तै’ सार्वजनिक
सनिस श्रेष्ठ र निलिमा थापा मगरको स्वरमा रहेको मस्तै मस्तै बोलको गित सार्वजजिक भएको छ ।
पछिल्लो समय रियालिटि सो द भ्वाइस बाट र निलिमा थापाले नेपाल आइडलबाट आफ्नो गायन क्षेत्रलाइ अगाडि बडाएका सनिस श्रेष्ठले पछिल्लो समय यो गित गायका हुन् । भने निलिमा पनि गायन क्षेत्रमा उत्तिकै पोख्त गायीका भन्दा फरक पर्दैन् ।
सनिस श्रेष्ठ र निलिमा थापा मगरको स्वरमा रहेको यो गित स्वतिमा खड्का र रञ्जित पौडेलले गरेका छन् । शब्द रचना कृष्ण केशीको रहेको यस गितमा संगित भने सुवास भुसालले गरेका छन् । नेपाली गित संगित क्षेत्रमा अहिले निकै ठुलो चुनौति पनि रहेको छ । विश्व बजारमा अहिले लकडाउनको महामारीका बिच उनिहरुले यो गित निर्माण गरेका हुन् ।
यो गितमा निकेश खड्काले गरेका छन् भने छाँयाङकन बद्ध लामोको रहेको छ । यस गित आफ्नो मन युट्युब च्यानेलबाट सार्वजनिक गरेका छन् ।
प्रकाशित समय १२:५१ बजे















