DG Creation

गृहपृष्ठ ललितपुरमा भोलि शुक्रबार बिहान ४ बजे देखि राती १० बजे सम्म कर्फ्यु

ललितपुरमा भोलि शुक्रबार बिहान ४ बजे देखि राती १० बजे सम्म कर्फ्यु

Rato-Machhindranath-jatra-jhaap-candles khabar

जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ ।

रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिए ।

 

प्रकाशित समय २१:४३ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation