DG Creation

गृहपृष्ठ जाजरकोटमा भूकम्पको धक्का

जाजरकोटमा भूकम्पको धक्का

bhukampan-Sara Times

जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ७ः३८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रकाशित समय ०८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation