DG Creation

गृहपृष्ठ ललितपुर गेस्ट हाउसमा एक पुरुषको शव फेला

ललितपुर गेस्ट हाउसमा एक पुरुषको शव फेला

Sab -candles khabar

ललितपुर महानगरपालिका–१७, सिंचाहिटी एक गेस्ट हाउसमा एकजना पुरुषको शव फेला परेको छ। ललितपुर गेस्ट हाउसको कोठा नम्बर ११ मा उक्त शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, सोलुखुम्बु घर भएका २१ वर्षीय जीवन निरौला आइतबार मृत फेला परेका हुन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित समय १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation