DG Creation

गृहपृष्ठ ताजा खबर

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली मुद्दा: प्रजनन स्वास्थ्य र न्यायमा पहुँचबारे छलफल
अन्तर्राष्ट्रिय मञ्चमा नेपाली मुद्दा: प्रजनन स्वास्थ्य र न्यायमा पहुँचबारे छलफल

काठमाडौँ । अमेरिकाको न्युयोर्कमा १० मार्च २०२६ मा आयोजित कमिसन अन स्टाटस अफ वुमेन (CSW) को ७०औँ सत्र अन्तर्गत नेपालको महिला तथा बालिकाको न्यायमा पहुँच तथा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषयमा केन्द्रित छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका...

आरम्भिक प्रि-स्कुलको दोस्रो वार्षिकोत्सव सम्पन्न
आरम्भिक प्रि-स्कुलको दोस्रो वार्षिकोत्सव सम्पन्न

काठमाडौं। काठमाडौं चाबहिल स्थित आरम्भिक प्रि-स्कुलले आफ्नो दोस्रो वार्षिकोत्सव भव्य कार्यक्रमका साथ सम्पन्न गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित विशेष समारोहमा बालबालिकाहरूको प्रतिभा प्रदर्शन, सांस्कृतिक प्रस्तुति तथा विभिन्न शैक्षिक गतिविधि आयोजना गरिएको थियो। वार्षिकोत्सवका अवसरमा शैक्षिक सत्रभर अतिरिक्त क्रियाकलाप तथा विभिन्न...

नेपाली काँग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण नुवाकोटको सिक्रेमा सुरु
नेपाली काँग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण नुवाकोटको सिक्रेमा सुरु

नुवाकोट — नेपाली काँग्रेसले आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरणको प्रक्रिया नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा औपचारिक रूपमा सुरु भएको छ। सिक्रेमा आयोजित नेपाली कांग्रेस वडा कार्यसमितिको औपचारिक कार्यक्रममा स्थानीय नेताहरू, कार्यकर्ताहरू र सर्वसाधारणको उपस्थिति थियो। कार्यक्रममा बोल्ने...

समाजमा महिलामाथि हुने अदृश्य हिंसा अझै उस्तै: न्यायाधीश सपना मल्ल प्रधान
समाजमा महिलामाथि हुने अदृश्य हिंसा अझै उस्तै: न्यायाधीश सपना मल्ल प्रधान

काठमाडौं । प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएकी छन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) तथा नेपाल टुरिजम बोर्डले संयुक्तरुपमा आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश प्रधानले भनिन्,...

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता अभिलेखिकरणका लागि सफ्टवेयर प्रणाली सुचारु
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता अभिलेखिकरणका लागि सफ्टवेयर प्रणाली सुचारु

ललितपुर, ११ मंसिर: राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता अभिलेखिकरणका लागि सफ्टवेयर प्रणाली शुभारम्भ गरेको छ। प्राधिकरणले बुधबार यहाँ सार्वजनिक कार्यक्रम गरी सहकारीका सञ्चालक तथा व्यवस्थापन पक्षको भौतिक उपस्थिति विना नै स्वचालित अनलाइन प्रणालीबाट...

महिलामाथि हुने डिजिटल हिंसा न्युनिकरण गर्न कानुन आवश्यक
महिलामाथि हुने डिजिटल हिंसा न्युनिकरण गर्न कानुन आवश्यक

काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका निमित्त सचिव उदयबहादुर रानामगरले नेपालमा महिलामाथि डिजिटल हिंसा बढ्दै गएकोमा सरकार चिन्तित रहेको बताएका छन् । महिला हिंसाको १६ दिने अभियान सुरु हुनुभन्दा एक दिन अघि महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र...

प्राविधिक व्यवसायिक शिक्षा र तालिमलाई ओैपचारिक शिक्षामा रुपान्तरण गर्न जोड दिंदै गोकर्णेश्वर नगरपालिका
प्राविधिक व्यवसायिक शिक्षा र तालिमलाई ओैपचारिक शिक्षामा रुपान्तरण गर्न जोड दिंदै गोकर्णेश्वर नगरपालिका

ललितपुर, ९ मंसिर: काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले प्राविधिक व्यावसायिक शिक्षा र तालिम शिक्षा प्रणाली कार्यान्वयन प्रयोगशाला (आइल्याब) कार्यक्रम अन्तर्गत प्राविधिक व्यवसायिक शिक्षा र तालिमलाई ओैपचारिक शिक्षामा रुपान्तरण गर्न जोड दिंदै प्राथमिकताका साथ अगाडि बढाउने भएको छ। काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन(कुसोड) र इटिएच...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ, ७ मङ्सिरः बढ्दो माग र अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ४४ हजार ६०० निर्धारण भएको छ ।...

विचारः स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
विचारः स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो । त्यसैले चिया वा कफी धेरैको दैनिकीको अभिन्न अङ्ग बनेको छ । यसका फाइदा बेफाइदाका बारेमा विभिन्न अध्ययन अनुसन्धानहरु भएका...

पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बालेश्वरी मन्दिर
पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बालेश्वरी मन्दिर

भारदेउ (ललितपुर), ७ मङ्सिरः धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिले आकर्षकस्थलका रूपमा परिचित फूलबारी (कोन्ज्योसोम) डाँडाको फेदीमा रहेको बालेश्वरी मन्दिर पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म पनि सम्पन्न भएको छैन । सङ्घीय सरकारअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष...

एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन ?
एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन ?

काठमाडौँ, ७ मङ्सिरः यही मङ्सिर १ गतेदेखि सुरु भएको क्रिकेटको महाकुम्भ अर्थात् नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज ‘विश्राम दिन’ । जसअनुसार आज कुनै पनि खेलको तालिका छैन । कूल ३२ मध्ये आठ खेल भइसकेका छन् । विश्रामपछिको दिन अर्थात् सोमबारका...

मधेश प्रदेशमा ललितकला कार्यशाला
मधेश प्रदेशमा ललितकला कार्यशाला

काठमाडौँ, ७ मङ्सिरः नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देशव्यापी रूपमा सुरु गरेको कला गतिविधि यतिबेला मधेश प्रदेश पुगेको छ । मधेश प्रदेशका विभिन्न स्थानमा गएर कलासम्बन्धी कार्यशाला सम्पन्न भएका छन् । जसमध्ये, शनिबार प्रतिष्ठानले ललितकला विषयक अन्तरक्रिया तथा एक दिवसीय भोजपुरी...

DG Creation