DG Creation

गृहपृष्ठ ताजा खबर

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना
पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना मोबाइल उपकरणको पुनःप्रयोग बढाउने योजना अघि सारेको छ । कम्पनीले ट्रेड–इनमार्फत संकलन हुने पुराना स्मार्टफोन तथा अन्य उपकरणलाई परीक्षण र मूल्यांकन गरी आवश्यकताअनुसार पुनःप्रयोगमा ल्याउने जनाएको हो । सामसङले सोमबार नेपालमा नयाँ...

प्रधानमन्त्रीले गरेको प्रचारपछि डीडीसीमा सुधार, कृषक भुक्तानी बक्यौता आधाभन्दा बढी घट्यो
प्रधानमन्त्रीले गरेको प्रचारपछि डीडीसीमा सुधार, कृषक भुक्तानी बक्यौता आधाभन्दा बढी घट्यो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनको प्रवद्र्धन गरेपछि बिक्रीमा आएको सुधारले संस्थानको वित्तीय अवस्थासमेत सुधारिन थालेको छ । पछिल्लो तीन महिनामा डीडीसीले कृषकलाई तिर्न बाँकी रकम ७२ करोड रुपैयाँबाट घटाएर करिब...

खानी विधेयकमा व्यापक छलफल र संशोधन आवश्यक: सांसद रहबर अन्सारी
खानी विधेयकमा व्यापक छलफल र संशोधन आवश्यक: सांसद रहबर अन्सारी

सांसद रहबर अन्सारीले ‘खानी तथा खनिज पदार्थ विधेयक’ हतारमा ल्याइएको भन्दै यसको व्यापक सुधार तथा नीतिगत छलफल आवश्यक रहेको बताउनुभएको छ। विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद अन्सारीले विधेयक समयसापेक्ष र प्रगतिशील भए पनि यसको व्यावहारिक कार्यान्वयन, सुशासन र लाभ...

मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री गुरुङ र उद्योग मन्त्री यादवको सांसदहरूसँग संयुक्त छलफल
मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री गुरुङ र उद्योग मन्त्री यादवको सांसदहरूसँग संयुक्त छलफल

काठमाडौं । मधेश प्रदेशमा केही समयअघि देखिएको आन्दोलन तथा पछिल्लो अवस्थाबारे गृहमन्त्री सुधन गुरुङ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले मधेशका विभिन्न राजनीतिक दलका सांसदहरूसँग संयुक्त छलफल गरेका छन् । गृह मन्त्रालयमा करिब दुई घण्टा चलेको छलफलमा मधेश...

ललितपुरमा अनधिकृत संरचना सात दिनभित्र हटाउन सूचना
ललितपुरमा अनधिकृत संरचना सात दिनभित्र हटाउन सूचना

ललितपुर । ललितपुरको भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाले आयोजनाभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना सात दिनभित्र हटाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ । आयोजनाको व्यवस्थापन उपसमितिको बैठकले गत असार ३१ गते स्वीकृत गरेको नक्सा तथा लेआउटअनुसार ए, बी र डी ब्लकको...

आहा ! मनमोहक रसुवाको भाँङ्गे झरना
आहा ! मनमोहक रसुवाको भाँङ्गे झरना

रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँस्थित बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डसँगै रहेको भाँङ्गे झरना । करिब १८१ मिटर अग्लो भीरबाट खस्ने यस झरनाको मनमोहक दृश्य हेर्न नुवाकोट, काठमाडौँ, धादिङलगायत विभिन्न जिल्लाबाट पर्यटक पुग्ने गरेका छन् । काठमाडौँबाट करिब ७२ किलोमिटर दूरीमा रहेको यो झरना माथिल्लो...

यस वर्षको रेड पाण्डा म्याराथन सोलुखुम्बुको पिकेपिकमा
यस वर्षको रेड पाण्डा म्याराथन सोलुखुम्बुको पिकेपिकमा

काठमाडौं । रेड पाण्डा (हाब्रे) संरक्षण, सामुदायिक सहभागिता र साहसिक पर्यटन प्रवर्धनलाई जोड दिँदै रेड पाण्डा म्याराथनको तेस्रो संस्करण आगामी भदौ २० गते सोलुखुम्बुको सल्लेरीमा आयोजना हुने भएको छ । तल्लो सगरमाथा क्षेत्रको प्रवेशद्वारका रूपमा रहेको सल्लेरीमा आयोजना हुने यस...

नेपाल प्रहरीका गुनासा : १६ वर्षे पेन्सन कार्यान्वयन गर्न माग
नेपाल प्रहरीका गुनासा : १६ वर्षे पेन्सन कार्यान्वयन गर्न माग

काठमाडौं । नेपाल प्रहरीका तल्लो तहका कर्मचारीले १६ वर्ष सेवा पूरा गरेपछि पेन्सनसहित ऐच्छिक अवकाश लिन पाउने व्यवस्था लागू गर्न माग गरेका छन्। जवानदेखि वरिष्ठ हवल्दारसम्मका कर्मचारीले लामो समयदेखि उठाउँदै आएको उक्त माग प्रहरी ऐन तथा नियमावली संशोधनमार्फत सम्बोधन हुनुपर्ने...

नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड
नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा बीवाईडीले आफ्ना अपग्रेडेड एट्टो सिरिजहरु प्रदर्शनीमा राखेको छ । एट्टो १, एट्टो २ र एट्टो ३ प्रदर्शनीमा छन् । एक्स्पोको अवसरमा बीवाईडी भक्तपुर शाखाका म्यानेजर रोजन महर्जनले तीनवटै...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान

भैरहवा । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आएको चार वर्ष बितिसक्दा पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अझै नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमै छ । आधुनिक पूर्वाधार तयार भएपनि विमानस्थल सुनसान छ । त्यसैले यतिबेला जनस्तरमा समस्या यात्रुको हो कि सरकारी...

वनकाली धर्मशालाको पर्खाल र परिसर निर्माणको शिलान्यास
वनकाली धर्मशालाको पर्खाल र परिसर निर्माणको शिलान्यास

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डंगोलले पशुपति क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक तथा सामाजिक महत्वका स्थानमध्ये धर्मशाला पनि महत्वपूर्ण रहेको बताएकी छन् । आइतबार पशुपति क्षेत्रस्थित वनकाली धर्मशालाको पर्खाल तथा परिसर निर्माणको शिलान्यास पछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले धर्मशालाको...

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीका पिताको निधन
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीका पिताको निधन

काठमाडौं । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनी सञ्चारमाध्यम ला नासियोन का अनुसार उनी रोजारियोस्थित एक क्लिनिकमा उपचाररत थिए । जर्ज मेस्सीको निधनपछि अर्जेन्टिना फुटबल एशोसियसन (एएफए) ले सामाजिक सञ्जाल...

Global
DG Creation