DG Creation

गृहपृष्ठ झापाका जिसस प्रमुख पोर्तेललाई कोरोना

झापाका जिसस प्रमुख पोर्तेललाई कोरोना

samnath portel-candles khabar

झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना सङ्क्रमण भएको छ ।

आफूलाई कोरोना पोजेटिभ भएपछि होमआइसोलेसनमा बसेको उनले बताएका हुन् । “लक्षण केही देखिएको छैन”, उनले भने, “मसँग सम्पर्कमा आउनु भएकाहरुले सावधानी अपनाउनु हुन अनुरोध छ ।”
जिसस प्रमुख पोर्तेललाई कोरोना पोजेटिभ भएपछि जिल्ला समन्वय समितिको कार्यालय अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जिल्ला समन्वय अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

प्रकाशित समय २०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation