गृहपृष्ठ सन्दीपको भिसाको पहल जारी, क्यान अध्यक्ष चन्दले भेटे परराष्ट्रमन्त्री
सन्दीपको भिसाको पहल जारी, क्यान अध्यक्ष चन्दले भेटे परराष्ट्रमन्त्री
क्रिकेटर सन्दीप लामिछानेको भिसा प्रक्रियाका लागि नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी र सन्दीपसहितको टोलीले सोमबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेको छ।
प्रकाशित समय १३:१४ बजे















