गृहपृष्ठ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ । नीति तथा कार्यक्रम वाचन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद् भवन पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री र सांसदहरू संसद् भवन पुगिसकेका छन् ।
प्रकाशित समय १५:१७ बजे















