DG Creation

गृहपृष्ठ चित्रबहादुर केसी भन्छन्न्,संघीयता असफल भइसक्यो, जनमोर्चाको एजेण्डा भर्खर बुझ्दैछन्

चित्रबहादुर केसी भन्छन्न्,संघीयता असफल भइसक्यो, जनमोर्चाको एजेण्डा भर्खर बुझ्दैछन्

Chitrabahadur-Kc-candles khabar

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले संघीयताको बहस सुरुवात भए यता नै केसीको संघीयताप्रति निरपेक्ष धारणा छ ‘संघीयता हाम्रो एजेण्डा हैन। यसलाई मुलुकले धान्न सक्दैन।’ संविधान निर्माण प्रक्रियामा संघीयता आवश्यक नरहेको फरक मत राख्दै प्रक्रियामा सामेल भएको केसीको पार्टी राष्ट्रिय जनमोर्चा अहिले पनि सदनमा छ। तर, केसीले आफ्नो एजेण्डा छाडेका छैनन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनाले कोरोना महामारी, बाढी पहिरो लगाएतले जनता प्रभावित हुदा पनि नेकपा भने पदको लडाइमा व्यस्त रहेको बताउनुभयो । उहाले सत्तामा पुग्ने होडबाडीले जनताका समस्या सम्बोधन हुन नसकेको धारणा पनि रारेका थिए ।

केसीले लाखौ बेरोजगार भएर नेपाल आएकाहरुलाइ रोजगार दिने सरकारको कुनै योजना नदेखिएको तर्क गरे। केसीले संघियता मुलुकको हितमा नरहेको समेत दोहराएका छन् ।

प्रकाशित समय २२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation