गृहपृष्ठ मेलिना राईको नयाँ गीत ‘भुत्तुकै पार्यौ’ बजारमा
मेलिना राईको नयाँ गीत ‘भुत्तुकै पार्यौ’ बजारमा
गायीका मेलिना राईको नयाँ गीत भुत्तुकै पार्यौ सार्वजनिक भएको छ ।
पछिल्लो पुस्ता लक्षित गरेर बनाइएको यस गीतमा गाउँले परिबेशमा छाँयाकन गएिको छ । गितमा रंञ्जित पौडेल र कबिता श्रेष्ठको अभिनय हामिले देख्न सकिन्छ । माया पिरतिमा कन्द्रित यस गीतमा सामान्य शैलिमा गोदावरी क्षेत्रमा खिचिएको हो । लामो समय संचार क्षेत्रमा काम गरिसकेका यी रंञ्जित र कबिता निकै राम्रो अभिनय गरेका हुन् । यस गीतमा सुनिल राइको संगीत र शब्द बाल कुमार नेपथ्यको रहेको छ ।
गीतको छाँयाकन, निर्देशन अहिलेका जल्दो बल्दो व्यक्ति अमृत सुनुवार गरेका हुन भने सम्पादन माधब बेलवासे रहेको छ । गीत बिके कृयसन नामक युट्युब बाट सार्वजनिक भएको छ ।
प्रकाशित समय ०८:४२ बजे















