DG Creation

गृहपृष्ठ रास्वपाले गर्‍यो महामन्त्री मुकुल ढकाललाई निलम्बन

रास्वपाले गर्‍यो महामन्त्री मुकुल ढकाललाई निलम्बन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरेको हो ।

बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि निलम्बन गरेको हो ।
1-1720050899.JPG

प्रकाशित समय ०८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation