DG Creation

गृहपृष्ठ मौसम बदली हुँदा यस्तो देखियो काठमाडौं (तस्विरहरु)

मौसम बदली हुँदा यस्तो देखियो काठमाडौं (तस्विरहरु)

kathmandu drone view kathmandu drone view

हाल देशभरको मौसम साधारणतया बदली देखि पूर्णयता बदली रहेको छ । देशका विभिन्न प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । जसले गर्दा आज काठमाडौंको आकाशमा पानी पर्ने बादलहरु देखिरहेका छन् ।

प्रकाशित समय १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation