गृहपृष्ठ मेथलाङ डाँडाबाट देखिएको पोखरा (तस्विरहरु)
मेथलाङ डाँडाबाट देखिएको पोखरा (तस्विरहरु)
Pokhara drone view
पोखरा महानगरपालिका-१८ मेथलाङ डाँडाबाट पोखराको मनमोहक दृश्य हेर्न आन्तरिक र बाह्यय पर्यटकहरु ठुलो संख्यामा जाने गर्दछन्। पर्यटकीय सहर पोखरावरिपरिका उच्च भेगहरु आकाश खुलेका वेला पोखराका सुन्दर दृश्य धित मरुन्जेल अवलोकन गर्न आन्तरिक पर्यटक मुख्य सहरमा डाँडामा रमाउन जान थालेका छन्।












प्रकाशित समय ११:३१ बजे















