गृहपृष्ठ बादल फाटेपछि काठमाडौं र धोबीखोला क्षेत्रको दृश्य(तस्विरहरू)
बादल फाटेपछि काठमाडौं र धोबीखोला क्षेत्रको दृश्य(तस्विरहरू)
मनसुन सुरु भएसँगै काठमाडौं उपत्यकाको मौसम अदलबदल भइरहेको छ । काठमाडौं र धोबीखोला क्षेत्रमा सोमबार बिहानीपख बादल हट्दै जाँदा देखिएको दृश्य ।

प्रकाशित समय १४:११ बजे















