गृहपृष्ठ सिंहदरबार क्षेत्रमा सधैं ट्राफिक जाम (तस्विरहरू)
सिंहदरबार क्षेत्रमा सधैं ट्राफिक जाम (तस्विरहरू)
Shighadurbar View
सिंहदरबार वरपरको क्षेत्र नियमित रुपमा सवारी जामको समस्याले ग्रस्त हुन्छ । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीड र कार्यालय समयसँगै आउने,जाने सरकारी गाडी र निजी सवारीहरूको चापका कारण बिहान, दिउँसो र साँझपख ट्राफिक जाम हुने गर्छ ।

प्रकाशित समय १९:३० बजे















