DG Creation

गृहपृष्ठ ताल दिवस : कसरी बन्यो फेवाताल ?

ताल दिवस : कसरी बन्यो फेवाताल ?

पोखराको मुटुमा अवस्थित फेवाताल नेपालकै एक प्रमुख पर्यटकीय गन्तव्य हो। यो ताल प्राकृतिक सौन्दर्य, सांस्कृतिक महत्व र जैविक विविधताले भरिएको स्थल हो, जहाँ बर्षेनि लाखौं आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित हुन्छन् । फेवातालको महत्वलाई उजागर गर्न हरेक वर्ष ताल दिवस मनाइन्छ, फेवातालको उत्पत्ति प्राकृतिक भूगर्भीय प्रक्रियाबाट र ‘फेवा’ गाउँको छेउमा रहेकाले यो तालको नाम फेवाताल रहन गएको मान्यता छ ।

प्रकाशित समय ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation