DG Creation

गृहपृष्ठ आज २०७७ भाद्र ९ गते, मंगलवारको राशिफल

आज २०७७ भाद्र ९ गते, मंगलवारको राशिफल

Rashifal-candleskhabar

मेष राशिः प्रिय लाभ हुनेछ । आर्थिक उन्नतिका साथै कार्यक्षेत्रमा पनि प्रभावकारिता रहनेछ । मन नयाँ कार्यम प्रवृत्त रहने देखिन्छ ।

वृष राशिः मित्र सुख मिल्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै सृजानत्क कार्यमा संल्नता रहने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।

मिथुन राशिः कान्ति वृद्धि हुनेछ । आर्थिक लाभका साथै कार्य क्षेत्रमा उन्नति हुने देखिन्छ । जलीय वस्तु आज लाभदायी रहनेछन् ।

कर्कट राशिः ग्रह बल आज कमजोर देखिन्छ । खर्चमा वृद्धिका साथै शारीरिक आलश्यताले पनि सताउनसक्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै लाभप्रद रहनेछ ।

सिंह राशिः व्यवसायमा वृद्धि हुनेछ । कार्य उन्नतिका साथै वित्तीय लाभका योग देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्र फलदायी रहनेछ ।

कन्या राशिः कार्य लाभ हुनेछ । आर्थिक उन्नतिका साथै धातुजन्य वस्तुबाट लाभ रहनेछ । मित्र पक्ष आज सबल रहनेछन् ।

तुला राशिः पराक्रम बढ्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै कला सृजनामा मन अभिप्रेरित रहनेछ । आर्थिक पक्ष उन्नत नै रहने देखिन्छ ।

वृश्चिक राशिः शत्रु पक्ष आज सबल रहनेछन् । खर्चमा वृद्धिका साथै आलसी प्रवृत्तिले राज गर्नसक्ने देखिन्छ । निर्णयप्रक्रियामा नहतारिनु नै लाभप्रद रहनेछ ।

धनु राशिः धार्मिक कार्यमा रुचि जाग्नेछ । पारिवारिक सुख मिल्नुका साथै जलीय वस्तुबाट लाभ हुनेछ । मित्र पक्ष सबल नै रहनेछन् ।

मकर राशिः पराक्रम बढ्नेछ । प्रेममा पारख बढ्नुका साथै भौतिक वस्तुबाट लाभ रहने देखिन्छ । विद्याको क्षेत्र फलदायी रहनेछ ।

कुम्भ राशिः कार्यलाभ हुनेछ । मित्र सुखका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ । धार्मि एवं
सामाजिक कार्यमा मन प्रवृत्त रहने आजको राशिफल रहेको छ ।

मीन राशिः दिन कार्यदायी रहनसक्नेछ । खर्चमा वृद्धिका साथै शत्रुपक्षबाट पनि भय रहनसक्नेछ । शीतकारक वस्तुको प्रयोगमा सजग रहनु नै लाभप्रद रहनेछ ।

प्रकाशित समय ०५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation