गृहपृष्ठ Tag: केन्द्रीय कमिटी
एकीकृत समाजवादीको केन्द्रीय कमिटीबाट किन हटाइयो प्रेम आलेलाई ?
नेकपा एकीकृत समाजवादीले प्रेम आलेलाई केन्द्रीय कमिटीबाट हटाएको छ। शुक्रबार सार्वजनिक ९३ जना केन्द्रीय सदस्यको सूचीमा आलेको नाम समावेश छैन। यसअघि आले पोलिटब्यूरो सदस्य थिए। तर पहिलेको पोलिटब्यूरो सदस्यहरूलाई राखेर बनाइएको केन्द्रीय कमिटीमा आलेको नाम राखिएको छैन। पार्टी प्रवक्ता एवं...









