DG Creation

गृहपृष्ठ यस्तो छ घरमै श्रीमतिलाई खुशी पार्ने १० उपाय

यस्तो छ घरमै श्रीमतिलाई खुशी पार्ने १० उपाय

husband-wife-cm khaabr

कतै तपाईले आफ्नो श्रीमतीलाई खुशी पार्न नसकेर परिवारिक जीवनमा खटपट त परेको छैन । यदी यस्तो केही छ भने यी १५उपायहरु प्रयोग गरी हर्नुस् ।

१.  श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने।

२.  घर सफा गर्ने, कपड़ा धुने, खाना पकाउने।

३. बेला बेला घुम्न लैजाने।

४. आफू जतिसुकै बिजि भएपनी दिउँसो सम्झिने फोन गर्ने । विवाहको औठी सधै लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।

५. श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने।

६. श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने।

७. कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने।

८. श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने।

९.काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने ।

१०. भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने। सकेसम्म माइतीको भरपूर तारीफ गर्ने।

 

प्रकाशित समय १०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation