गृहपृष्ठ छोटो समयमा सबैको मनमुटुमा बस्न सफल रचना र किरण (भिडियोसहित)
छोटो समयमा सबैको मनमुटुमा बस्न सफल रचना र किरण (भिडियोसहित)
छोटो समयमा सबैको मनमुटुमा बस्न सफल गायीका रचना किरण भुजेल पछिल्लो समय निकै व्यस्त रहेका छन् ।
एक पछि अर्को गित गाउनमा यी दुइलाई आज हामिले थोरै समय मिलाएर कुराकानी गर्ने मौका मिलाइम,।
नेपाल आइडल गाएन प्रतियागिता कार्यक्रम बाट आफ्नो नाम चिनाउन सफल गायीका रचना रिमाल अहिले गित संगितमा एउटा राम्रो नाम चिनाउन सफल भएकी छिन् ।
तस्तै किरण भुजेल पनि एक चिर परिचित गायक भन्दा फरक पर्दैन । नेपाल आइडलमा आउनु पहिले आफ्नो गाएन क्षेत्रमा निकै रुचि राख्ने गायकमा पदैछन् ।
रचना पछिल्लो समयको एउटा गित, जुन गितले आफ्नो चर्चाको शिखरमा पुर्याएको छ । संचारकर्मी तथा गायक शिशिर भण्डारी र उनले गाएको गित फोटो फिरिममा गितले उनलाई चर्चा तुल्याउन सफल भएको हो । तस्तै दहिले उनि तिज गितलगाएत धेरै गितमा उनले स्वर दिँदै आएकी छिन् ।
आजमात्र उनको र नेपाल आइडलकै किरण भुजेलसंग गित गाएका छन् । आम दर्शकलाई एकसाथ भिडियो सहित बजारमा ल्यउने भएकाले उनिहरुले गित बारे बोलेका छैनन् ।
एक उदाउँदा यी कलाकारको गित बजारमा छिटै नै आओस र आम दर्शकको मन मुटुमा बस्न सफल होस अझै राम्रा राम्रा श्रृजना बजारमा हामिले देख्न पाइओस् हार्दिक बधाई ।
प्रकाशित समय ०१:५१ बजे















