DG Creation

गृहपृष्ठ टिकटकर टिमको नयाँ गीत ‘ठिक छैन है चाला’ आज सार्वजनिक

टिकटकर टिमको नयाँ गीत ‘ठिक छैन है चाला’ आज सार्वजनिक

Thik chhaina hai chaala-candles khabar

नयाँ नेपाली गीत ‘ठिक छैन है चाला’ सार्वजनिक हुने भएको छ ।

नेपाली गीत संगीत क्षेत्रमा अहिले धेरैनै रुपमा नयाँ सिर्जनाहरु हामीले देख्न सकिन्छ त्यसै भिडमा एक चर्चित टिमले बजार तताउने गीत सार्वजनिक हुने जनाएका छन् ।

नेपाली बजारमा अहिले निकै रुचाइएको एप टिकटक पर्दछ, कोही चल्न र कोहि चलाउन मात्र यस एपको प्रयोग गर्ने हामीले देख्दै आएका छौँ । टिकटक मार्फत आफ्ना दर्शको मन जित्न सफल व्यक्तिहरु पुरु सिक्देल अर्थात पुरुस्त्तम सिक्देल, सृजन भट्टराइ लगाएत सबैै टिमले बनाएको गीत आज सार्वजनिक हुन लागेको छ ।

‘ठिक छैन है चाला’ बोलको गीतमा सुमन भट्टराइ । नेहा शर्मा कुँइकेलको रहेको छ । शव्द संगीत सोहन मानन्धरले गरेको उक्त गीतमा मुख्य अभिनय भुमिकामा सृजन भट्टराइ, पुरुस्त्तम सिक्देल, अस्मिता दाहाल र निरुता शाहिको रहेको छ ।

स्रोतका अनुसार गीत आज ४ बजे काकु इन्टरटेन्मन्ट नामक युट्टुब च्यानेल बाट आउने बताइएको छ ।

प्रकाशित समय ०८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation