गृहपृष्ठ गायक बाल के न्यौपानेको ‘गालाको कोठी’ मन पराउनेको भिड
गायक बाल के न्यौपानेको ‘गालाको कोठी’ मन पराउनेको भिड
बाल के न्यौपानेको स्वरमा रहेको गीत ‘गालाको कालो कोठी…’ सार्वजनिक भएको छ ।
जितेन्द्र गिरीको शब्द तथा सङ्गीत, अमोश तामाङको एरेञ्ज र मीना विष्टको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।मुनाल शिशिर कोइरालाको निर्देशन रहेको गीतको भिडियोमा सुरज श्रेष्ठ र इभा श्रेष्ठलाई फिचरिङ गरिएको छ ।
दीपक गिरीको छायाँकन रहेको भिडियोमा अर्जुन पोख्रेलको सम्पदान रहेको छ । गीतको भिडियोलाई बीके क्रिएशन युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
प्रकाशित समय १३:१७ बजे















