गृहपृष्ठ गायक माधब थापाको रातो टिका जमरा गीत सार्वजनिक
गायक माधब थापाको रातो टिका जमरा गीत सार्वजनिक
काँठ क्षेत्रमा आफ्नो एक छुट्टै पहिचान बनाउन सफल गायक माधब थापाको दशैं गीत टिका जमरा सार्वजनिक भएको छ ।
गीत संगीतका लामो समय कृयाशील रुपमा रहेका माधब थापाले बिभिन्न दर्जनौको संख्यामा गीत गाएका छन् ।
दशैं गीतमा माधब थापा चीनुघर्ती मगर र तारा थापा मगरको स्वर रहेको छ । शब्द,संगीत आफ्नै
रहेको हो । देबेन्द्र पाण्डेको निर्देशनमा रहेको यस गीतमा .चक्र बराल (बासु)ले खिचेका हुन् ।
गीतमा रिना थापा, दिपक बस्नेत, नमराज ढुंगाना र बिधुर आपागाईंको देख्न सकिन्छ । गीतलाई अनुप शिवाकोटीले सम्पादन गरेका हुन् । गीत सुनाखरी मल्टी मिडिया युट्युबबाट सार्वजनिक भएको छ ।
प्रकाशित समय २०:५० बजे















