DG Creation

गृहपृष्ठ पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई कोरोना पोजेटिभ

पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई कोरोना पोजेटिभ

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापालाई कोरोना संक्रमण पुष्टि भएको परिवार स्रोतले बताएको छ।

केन्द्रीय समितिको बैठक अघि कांग्रेसले गरेको स्वाब परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो। अहिले उनि घरमा सुरक्षितरुपमा आइसोलेसनमा रहेका छन् । उनले भनेका छन् ‘अहिले मलाई कुनै स्वास्थ्य समस्या आएको छैन म घरमा सुरक्षित रुपमा रहेको छु ।’

पछिल्लो समय बिभिन्न स्थानमा पुगेर समस्यामा परेका व्यक्ति हरुलाई अनवरत रुपमा लागि परेर काम गर्दै आएका छन् ।

प्रकाशित समय २१:१३ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation