गृहपृष्ठ रबि ओड र अस्मिता अधिकारीको ‘टालाटुली बटुली’ सार्वजनिक
रबि ओड र अस्मिता अधिकारीको ‘टालाटुली बटुली’ सार्वजनिक
नेपाल आईडलसिजन २ का बिजेता रबि ओड र अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको गीत ‘टालाटुलि बटुली कति राम्री पुतली’ सार्वजनिक गरिएको छ। दुर्गा खनाल घिमिरेको उत्कृष्ट शब्द रचना मा तयार पारिएको यस गीतमा लय तथा संगीत डिबि लामाको रहेको छ, भने मिक्सिङ/चन्द्र चौधरीले गरेका छन् ।
निकेश खड्कको निर्देशन तथा सुभम भुजेलको कोरियोग्राफि रहेको भिडियो मा अभिनय रंजित पौडेल , रबि ओड र प्रियाना आचार्य ‘मुन्नी’ को उत्कृष्ट अभिनय रहेको छ । छायाँकन बुद्द थापा , सम्पादन विकास धमलाको रहेको छ। डी फो क्रियशनको प्रस्तुतिमा तयार पारिएको यस गीतलाई च्यानलबाट सार्वजनिक गरिएको छ ।
प्रकाशित समय २१:३६ बजे















